March 11, 2009

जोगिरा सररर....

राजधानीको होलीको रङ नै चर्को ! होली आउनुभन्दा एक साताअघिदेखि नै लोलाको वर्षाले सडक र गल्लीको दायाँ-बायाँ अभागी ढाडहरूलाई अधैर्यपूर्वक प्रतीक्षा गरिरहेका हुन्छन् । को साथी, को बटुवा केही हेक्का राखिन्न । हत्तपत्त रङ त देख्नै पाइँदैन । विशेषत: युवा उमेरसमूहका अनुहारहरू होलीको बहानालाई उपद्रै रमाइलो गर्ने रूपमा लिन्छन् । यस्तो आशक्तिलाई संस्कृतिप्रेम भन्ने कि चाडबाडको नाममा अराजक प्रथा ? प्रस्तुत छ यसपाली मेरा आँखाले नियाल्न भ्याएका होलीका केही झाँकीहरू ------






5 comments:

  1. ढिलै भएपनि शुभकामना !!

    ReplyDelete
  2. धाईवा जी संस्कृतिको नाममा बिकृति नफैलीयोस ।

    होली को शुभकामना सम्पुर्ण तारमा आवद्ध साथिहरुलाई ।

    ReplyDelete
  3. होली हे !!!!!!!!!

    ReplyDelete
  4. ह्यापी होली .... Jiwan (धाईवा) ji

    ReplyDelete
  5. ख्वै त आफुले खेल्नु भएको ? म नेपालमा भए त होलीको एकदिन मनलाग्दो रमिता गर्ने थिएँ तर अरुलाई दुख त दिन्थिंन है । शुभकामना है होलीको समय घर्के पनि ।

    ReplyDelete