November 22, 2009

लीलामग्न कृष्ण



[कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टाङ्क 'कोसेली'मा मङ्सिर ६ गते शनिबार (नोभेम्बर २१) प्रकाशित साहित्यकार कृष्णप्रसाद पराजुलीबारेको व्यक्ति-फिचर । माथिको पोस्ट पढ्न तस्बिरमाथि नै क्लिक् गर्नुहोला । सोझै इ-कान्तिपुरको साइटबाट यो सामग्री पढ्न चाहनुहुन्छ भने यहाँ जानुहोला ।]

5 comments:

  1. मेरो लागि अति नै महत्वपूर्ण यो लेख ब्लगमा प्रस्तुत गरिदिएर पढ्ने मौका हासिल गराई दिनु भएकोमा धन्यबाद |

    ReplyDelete
  2. एउटा महान नेपाली स्रष्टाको बारेमा धेरै कुरा जान्ने मौका दिनुभएकोमा हार्दिक धन्यबाद धाइबाजी!
    कृष्णको लीला यसैगरी सधैं चलिरहोस् भन्ने शुभकामना पनि!

    ReplyDelete
  3. कृष्णप्रसाद पराजुलीको बारेमा निकै कम ज्ञान थियो | उहाँभन्दा उहाँकै पुस्तक 'राम्रो रचना...' को बारेमा बरु बढी ज्ञान थियो | आफ्नो गहन सीप र कौशल लगाएर उहाँले नेपाली भाषालाई साह्रै ठूलो गुण लगाउनुभएको छ | उहाँप्रति हामी सबै आभारी छौं र यस्ता महान सर्जकको बारेमा धेरै कुरा उजागर गर्नुभएकोमा धाइबाजीलाई धन्यवाद दिन चाहन्छौं |

    ReplyDelete
  4. चैतन्य जीले भने जस्तै उहाका रचनाहरु बाट चाहि उहाको बिचार संग परिचित भने नभएको हैन तर उहाको बारेमा यति धेरै कुराहरु जान्ने मौका मिलाउनु भयो। कान्तिपुरमा हेर्दा यो लेखको बारेमा त्यति ध्याननै दिईएन छ। तर यहा आएर पढियो। तपाईलाई धेरै धेरै धन्यवाद है धाईवा जी।

    ReplyDelete
  5. तपाईंको परिश्रमले पराजुलीको बारेमा धेरै नै जान्न पाईयो । धन्यवाद !

    ReplyDelete