March 27, 2010

सचित्र गोरखा

Sunset-@-Gorkha

गोरखा दरबार उक्लिँदै गर्दाको सूर्यास्त

 

Manaslu-Himalayn

अटेसमटेस गाडी, गर्मी उस्तै, मनास्लु हिमालले पङ्खा हम्किरह्‌यो

 

Risky-travell

देख्‍नमा मनमोहक, जोखिमयुक्त बाटो

Wonderful-Land

तरेली परेका खेतका गह्रा

 

Bridge-on-Istool-River

इस्तुल खोला तरेर

 

Aarughat-village

आरुघाट बजारमाथिको गाउँ

 

Gitti-kutdai-Aamai

आरुघाट बजारमा गिट्टी कुट्दै आमै

 

Putali-of-Arughat

नामै पुतली : आरुघाटकी पुतली

 

Village-women 

नियमित दिनचर्या

 

Peogen

यो देशमा म एउटा मानिस खोजिरै’छु : बिहानपख टोलाउँदै परेवा

 

Men-are-trying-to-ride-on-t 

सङ्घर्ष पाइलैपिच्छे : ट्रकमा चढ्न सकस झेल्दै धादिङको हनुमानडाँडानिर

9 comments:

  1. तस्विर आफै वोल्छ ... भने झैँ रहेको'छ ..... अनि तपाइको छोटा सब्द ...पुरा ब्याख्या गर्न सफल रहेको छ ! थोरै ले भए'नि धेरै वोल्या'छ ! धन्यबाद !धाइबा जी !!!

    ReplyDelete
  2. धेरै दिन पछि, आखाँ ले केही बेर प्रकृति मा डुल्ने मौका पायो । धन्यवाद !

    ReplyDelete
  3. Very nice shots.Enjoyed watching. Thank you,JDG.

    ReplyDelete
  4. सुन्दर तस्बीरहरु!

    ReplyDelete
  5. पृथक-पृथक तर एकदम सही स्थान र कोणबाट लिनु भएछ तस्बिरहरु। आफैं पुगेजस्तै लाग्यो ।

    सूर्यास्त, केराको पात पछाडिको हिमाल र गाउँको तस्बिर विशेष लागे ।

    ReplyDelete
  6. गोरखाको पृथ्वि नारायण शाहको दरबार पुग्नु भएन धाईबा जि ????

    ReplyDelete
  7. आकर्षक तस्बीरहरु! नेपालको सौन्दर्य र नेपालीको विवशतलाई उतारेका छन् सफलतापूर्वक।

    ReplyDelete
  8. Good. these images are really great.

    ReplyDelete
  9. तस्विरहरू धेरै राम्रा छन् । मित्र जोतारेजीलाई धन्यवाद ।

    ReplyDelete