July 9, 2011

फेरि फूल

गीतमा ‘तिमी फूल जस्ती’ भनेर उपमाको हाँगामा आफ्नी प्रियतमालाई झुलाएको धेरै उदाहरण पाइन्छ । फूलहरू त्यसका लागि सुहाउँदिला पनि लाग्छन् । देख्दा आकर्षक र स्पर्शमा पनि कोमल । देखिनु र हुनुको अन्तर्विरोधयुक्त अर्थात् बहुरपी हुँदैनन् फूलहरू । काँडा र फूल जीवनका दुई पाटा भए पनि फूल नै सबैको रोजाइमा पर्छ । काँडाको तारिफ कतैबाट अझसम्म सुन्न पाएको छैन । भलै मान्छेहरूले भोगाइमा काँडा पनि पचाइराखेका हुन्छन् ।
1गत वर्ष फूलका कुरा पोस्टमा फूलका करिब एक दर्जन तस्बिर बाँडेको थिएँ । यसपटक पनि फेरि फूलकै सन्दर्भ लिएर केही तस्बिरसहित आएको छु । यात्रामा हिंड्दा प्रकृतिको वरदान हाम्रो मुलुकमा हरियालीले ढपक्क छोपेको दृश्यले त्यसै शीतल बनाउँछ । त्यही हरियालीमा विविध बुट्यान र फूलले मक्ख बनाउँछ । यात्राको दौरान खिचेका फूलका तस्बिरहरू हेर्न भित्र आउनुस् :-

2

 

 

 

 

 

 

 

 

3

 

 

 

 

 

 

 

4

 

 

 

 

 

 

 

10

 

 

 

 

 

 

5

 

 

 

 

 

 

 

6

 

 

 

 

 

 

 

7

 

 

 

 

 

 

 

8

 

 

 

 

 

 

 

9

6 comments:

  1. यसले पनि मन नलोभ्याउने कुरै भएन धाइबा जी !
    त्यो पुतली झैँ फुलमा बसिरहू लाग्यो !

    ReplyDelete
  2. niraj bhattaraiJuly 08, 2011

    la dada...photography pani nachhodeko....aba baaki k cha hau....sabaima kada roop ma prastut hunubhacha............

    ReplyDelete
  3. I think you should seriously take photography and click more beautiful pictures... i really loved these flowers... flowers are always lovely :) :)

    ReplyDelete
  4. बडो राम्रा फूलहरु !

    ReplyDelete
  5. गजब फूलहरु ।

    पुछारपट्टिबाट दोश्रो फूलले त हुरुक्कै पार्यो । खासमा फूलको पछिल्तिरको गाढा अँध्यारो भागले गर्दा मलाई अरु सबैभन्दा त्यो मनपरेको हो । अँध्यारो अनि फूल............... र त्यो तस्वीरमा उतारिनु ।

    ReplyDelete
  6. मन पर्ने शव्दहरु, मन हर्ने फूलहरु ।।।

    ReplyDelete