July 14, 2011

अँगालो

युद्धपोतबाट
पानी काट्दै आउने गोलाबारी झैँ
आउनेछु यस्तरी

सहनू है -
चिनोको जालीरुमालले
छातीमा हानेको
कलिलो मुक्का ।

Love-hug-www.alittlegirlinat-shirt.blogspot.com

5 comments:

  1. युद्धपोतबाट छुटेको गोला झैं मनबाट अचानकै छुटेका शब्दहरु!!
    ............. छोटो मिठो !!

    ReplyDelete
  2. पक्कै सहलान् त्यस्तरी आए'सि, युद्धको धङधङीमा झोंकले हानेकै मुक्का पनि सहनु पर्ने हो एकफेर त । राम्रो लाग्यो ।

    ReplyDelete
  3. Short and sweet... just one word like dilip dai "Dami" :) :)

    ReplyDelete
  4. सुक्ष्म र तीक्ष्ण !

    ReplyDelete