October 21, 2011

बिन्तीपत्र

बरू ठुँग्नू
जति छन् -
घुर्की, जलन, गुनासो

नभुत्ल्याउनू
मेरा आँखाबाट
सपनाहरू

छि र लि ने छन्
तिम्रै प्वाँखहरू

पन्ना
पन्ना
सम्झनाहरू

मिल्छ भने हुर्काउनू -
नाबालक सपनाहरू पर्खिरहेछन्
तिम्रो आँखाको गुँड ।
envelope.

2 comments:

  1. पन्ना
    पन्ना
    सम्झनाहरू

    A painful poem.. Suffering is necessary, Suffering awakens you.. It is reflected in the poem which is so beautified by the painful words.

    ReplyDelete
  2. तपाईं को बिन्ती पत्र साह्रै नै राम्रो लाग्यो तर उन्को नजर परो परेन म सोची रहेको छु

    ReplyDelete