March 6, 2012

तिम्रो हरामखोरको डायरी

पहिरिएर बालुवाको ओभरकोट
गमक्क गम्किँदै
आएछौ नि हाम्रो बस्तीमा !
जाबो हावा भन्थ्यौ हामीलाई

अब भन,

हत्केलाको लगौँटी बाहेक
के हुनेछ तिमीसँग,
के हुनेछ बाबुसाहेब ?

3 comments:

  1. आहा... हावाको शान :)

    ReplyDelete
  2. हैन हजुरको दिमाग हो कि विम्बको मेसीन ?

    ReplyDelete