March 29, 2012

युद्ध

फुर्सदमा रै'छन्
बूढा महादेव
पार्वतीको कपालमा
मार्दैछन् ठुङ

खै, म चलाउँछु अब त्रिशूल
गंगा अब बगाउँछु यतै ।

trishul

4 comments:

  1. आहा!
    यसरी चार/छ हरफमा
    ब्रम्हाण्ड नाचेपछि
    मान्छेहरुले
    लाज मानेर भन्नुपर्छ -
    मेरा हातमा दश औंलाहरु छन् ।

    ReplyDelete
  2. ६ हरफको कविता पनि अघिल्ला ४ हरफ बुझे जस्तो र अन्तिम २ लाइन नबुझे जस्तो भो यस पाला त :)

    ReplyDelete
  3. कविता कविताको शिर्षक र पोष्टमा राखिएको तस्विर - अहो ! सबै सांकेतिक छन ।

    ReplyDelete
  4. छोटो तर सशक्त ।

    ReplyDelete