May 9, 2012

शिरीष याम

फोटोग्राफीको नशाले पनि अनेक गराउँछ । साधारण ‘प्वाइन्ट एन्ड सुट’ डिजिटल क्यामेरा बोक्नु छ, ठूलै खजाना मिल्ने उमंगमा कहिले शहरको भीडमा त कहिले एकलास पाखातिर बरालिनु छ । तर सिकारी गतिलो नभए पनि गतिलो सिकार खोजेर कहाँ हुनु र ?

शिरीष फूलको यो सिरिज तयार पार्ने बेलामा निकै बरालियो ज्यान । दृश्यको राम्रो ‘मूड’ नरहेपछि  एकै ठाउँमा पनि विभिन्न समयमा फेरिफेरि पुग्नुपर्ने । कहिले बिहानीपख, कहिले मध्याह्नको छिप्पट दिन र कहिले भने घाम ओइलाउने बेला । ‘काठमाडौं‍ शहर, घुम्न लाउँछ रहर’ भन्ने भावले यो बेला शहरतिर फन्को मार्दा शिरीष फूलहरुले आँखै निभ्न दिंदैनन् ।

ननिभेका आँखाहरुले देखेका शिरीषका तिनै प्राकृतिक टुकीहरुको दर्शन गरौं न त !

Shiris-1

 

Shiris-2

 

Shiris-3

 

Shiris-4

 

Shiris-6

 

Shiris-7

 

Shiris-8

 

Shiris-9

6 comments:

  1. प्याजी काठमाडौंको राम्रो तस्विरहरू :)

    ReplyDelete
  2. Very nice! Pictures speak a lot! :)) Cool pics sire!~

    ReplyDelete
  3. तपाईँको क्यामेराबाट हेर्दा त हाम्रो शहर पनि कस्तो राम्रो देखिँदो रहेछ :)

    ReplyDelete
  4. ठिकै भन्नु भो, फोटोग्राफीको नशा साच्चै नशालु छ। दाम्मी... छन् यहाँको तस्बिरहरु!

    ReplyDelete
  5. क्या राम्रो देखिएको हौ सहर ।

    ReplyDelete
  6. wow..beautifully taken pics. Nice work.

    ReplyDelete