tag:blogger.com,1999:blog-3473939049311818033.post1331276983356006376..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: साहित्य : एक नशा / एक दशा…Jotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger21125tag:blogger.com,1999:blog-3473939049311818033.post-76672881554353114442014-11-17T16:40:01.304+05:452014-11-17T16:40:01.304+05:45ढिलै सहि धाईवाको साहित्यिक यात्राको उदगमकालको चर्च...ढिलै सहि धाईवाको साहित्यिक यात्राको उदगमकालको चर्चा पढ्न पाईयो। उत्तरोत्तर प्रगतिको कामना।

एउटा कुरा के भने मैलेपनी बिध्यार्थी कालमा तपाइले जसरी नै भित्ते पत्रीका निकालेको अनुभव छ साथिहरुसङ्ग मिलेर, स्कुलले उपलब्ध गराएको तारजाली सहितको भित्तोमा। खुसी लाग्यो। Anonymoushttps://www.blogger.com/profile/08677646682475666580noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-87126026103816945692009-06-12T13:11:37.268+05:452009-06-12T13:11:37.268+05:45धाइबा जी,
बिम्ब र प्रतिक दुबैको स्रोत कल्पना हो।
...धाइबा जी,
बिम्ब र प्रतिक दुबैको स्रोत कल्पना हो।
कल्पनाबाट बिम्बहरु जन्माउनु भएकोछ
तपाईंको प्रतेक गजलका हरफहरुमा।
रसिलो,सजिलो र सरल बोलचालको
भाषा प्रयोग गर्नुभएकोछ । मलाई त
यी हरफहरुमा मान्छे बोलिरहेजस्तो लाग्छ।
शुभ कामनाछ है।बिमल गिरीhttps://www.blogger.com/profile/08401328833796836323noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-23792826347817530692009-06-08T21:41:02.465+05:452009-06-08T21:41:02.465+05:45सबै शुभेच्छुकहरूमा प्रतिक्रियाको लागि आभार व्यक्त ...सबै शुभेच्छुकहरूमा प्रतिक्रियाको लागि आभार व्यक्त गर्छु ।
अवश्य पनि साहित्य आजीविकाको सवालमा दशा भए पनि यो नशा हत्तपत्त टुटिजाने हुँदै होइन । मलाई पनि लाग्छ- बाचुन्जेल लेख्छु । मैले लेख्न छोड्ने अवस्था भनेको तयो मृत्यु नै हो । तपाईँहरूका मीठा र आत्मीय हुटहुटीले लेखनयात्रामा ऊर्जा दिइरहनेछ । यस्तो शुभ कामना र मायाका लागि सदा ऋणी रहनेछ मेरो हृदय ।

म पनि कामना गर्छु अब आउने पुस्ताले लेखनमा व्यवसायिकताको खडेरी देखेर जिल्लिनु नपरोस् । उचित अवसर पाऊन् तिनले ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-56776483253340189462009-06-08T04:15:32.680+05:452009-06-08T04:15:32.680+05:45ए भने पछि त्यो भीता संगै भीते प्रत्रिका लिएर तन्ग्...ए भने पछि त्यो भीता संगै भीते प्रत्रिका लिएर तन्ग्रिनु भएको रहेछ |
- हुन त सबै तपाई आफ्नैको मिहनतको फल हो - अनि अथक परिश्रमको उपज हो धाइबा जी को आफ्नो छुटै पहिचान |

पुरा गाउ देखि शहर सम्मको आफ्नो नालिवेली प्रस्तुत गर्नु भएकोमा साधुबाद !Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-16933701541278625292009-06-07T21:34:41.083+05:452009-06-07T21:34:41.083+05:45धाइबा जि का बल्यकाल,गाँउदेखी शहरसम्मको साहित्यीक य...धाइबा जि का बल्यकाल,गाँउदेखी शहरसम्मको साहित्यीक यात्राको अनुभुती पढ्न पाउदा खुशी लाग्यो। वास्तवमै सपना बिना जीवनको अस्तित्व शुन्य हुने भएर होला सानो होस् वा ठुलो, ढिलो वा चाँडो जो सुकैले जीवन प्रती सपना सजाएकै हुन्छन र हरदम प्रयासरत हुन्छन सपना साकार पार्नको लागि तर दुर्भाग्य नै भन्नु पर्छ सबैको यात्राले गन्तब्य चुम्न सक्दैन। धाइबा जि तपाईंको अजिब इच्छा शक्ती र तपाईंले सजाउनु भएको सुन्दर सपना साकार पार्न तपाईंले गर्नु भएको त्याग ले नै त तपाईं आज गन्तब्य नजिक पुग्न सफल हुनुभएको छ र यो पनि तपाइको कम्तिको सफलता हो जस्तो मलाई लाग्दैन।
अझै अगाडी बढ्दै जानुस् तपाईंका सिर्जनाहरुले साहित्यप्रेमीहरुको मनमा दर्हो स्थान बनाउन सकोस मेरो शुभकामना!प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-15093217534045358652009-06-07T07:16:58.613+05:452009-06-07T07:16:58.613+05:45तपाइकै लाइन सापटी लिएहै।
"सहरमा समयको खलाँती...तपाइकै लाइन सापटी लिएहै।
"सहरमा समयको खलाँतीले उमेरको कच्चा धातुलाई परिस्थितिको कोइलाको झिलझिलाकार दहमा फुकेर पकाउँदै गयो । म सानोतिनो टुक्रा फलाम बन्दै गएँ क्यार ................

मनिसको व्यबहार र उस्को जिबनको हरेक ..... लोहारको हातको काँचो फलाम वा कुमालेको हातको काँचो माटो।।।

समय र परिस्थिती रुपी हातहरुले हाम्रो जिबनको आकार तय गर्दो रहेछ शायद नजानिदो, र कल्पनै कल्पनाको एक अमुर्त औजारको पर्खाइमा। सानो सानो टुक्रा भएपनि जिबनलाई व्याबहारिक आगोमा पगाल्नु पर्छ साएद फेरी केही रुप लिन्छ जिबनले ।।।।।।।। खुब जमाएर लेख्नु भयो।।। तपाईंको लगन र सपनाहरुसँग हामीलाईपनि हिडाउन सफल हुनु भयो।
साहित्यबाट अरु केही नभएपनी जिबनमा आत्मसन्तुष्टि भने मिल्छ है ...
सुन्दर लेख।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-88942624026157059982009-06-06T11:02:13.144+05:452009-06-06T11:02:13.144+05:45बुवा आमाले छोरो बिग्रीयो भन्नु स्वाभाविकै हो । हुन...बुवा आमाले छोरो बिग्रीयो भन्नु स्वाभाविकै हो । हुन त तपाईँले यो क्षेत्रमा धेरै काम गरेर बुझिसक्नुभएको कुरा होला त्यहिपनि बुवाआमाको चाहना भनेको छोराले पैसा कमाओस् भन्ने नै हुन्छ धेरैजसो । र साहित्य यस्तो क्षेत्र हो जहाँ इज्जत पनि साहित्यकारको बिचमा नै हुन्छ । बाहिर पनि यो त कवि अरे भन्दै खिल्ली उडाएको सुनिन्छ । न इज्जत हुन्छ न त आयआर्जन नै । त्यहि भएर बुवाआमाको कुरा उहाँहरूको दृष्टिकोणबाट हेर्दा एकदमै सहि लाग्छ मलाई ।

अब आफ्नो इच्छाको कुरा गर्दा मन लागेपछि जे पनि ठिक लाग्ने बेला हुन्छ त्यो ।

जे होस् एकदमै रमाईलो लाग्यो तपाईँको यो सानो साहित्यिक जीवनी पढेर र एकदमै प्रेरणादायक पनि छ ।Prabesh Poudelhttp://www.gufgaf.comnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-56972653407989683802009-06-06T09:16:59.923+05:452009-06-06T09:16:59.923+05:45one can not survive writing literature
it can be h...one can not survive writing literature
it can be hobby
not the professionfriendlynirajhttps://www.blogger.com/profile/15572310611205823281noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-81607172518799277592009-06-03T17:26:18.410+05:452009-06-03T17:26:18.410+05:45धाईबाजी तपाँइको गाँउ देखि शहर सम्मको अनुभुति र स...धाईबाजी तपाँइको गाँउ देखि शहर सम्मको अनुभुति र साहित्यिक यात्राको भोगाई हरु पढ्न पाउँदा ज्यादैनै रमाईलो लाग्यो | तँपाईको लेखन यात्रा निरन्तर रहोस।Anonymoushttps://www.blogger.com/profile/04364989085004558211noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-40270344821660265802009-06-03T03:12:55.528+05:452009-06-03T03:12:55.528+05:45धाईबाजी को बारेमा स्पन्दन तथा सुसेलीका संचालक हेम ...धाईबाजी को बारेमा स्पन्दन तथा सुसेलीका संचालक हेम भण्डारीको भेटमा कीर्तिपुरमा सुनेथें | साथमा सुमन राई पनि थिए | मलाई पनि कुनै पाको मान्छेको परिकल्पना भएथ्यो | तर जब ब्लगमा धईबाजी संग भेट भयो उहाँ सिर्जनामा मात्र पाको हुनुहुँदो रहेछ | जैविक भोगाईमा त म भन्दा कान्छो पाएँ मैले | मिलनजी संग मेरो कुरा पनि भए थ्यो | साहित्य नसा जरूर हो, दशा पनि होला तर नसा जतिको दशा होईन भन्छु म | हुन त जिन्दगि स्वयंमा एउटा नसा हो | र त बाँच्न कै मोह हुन्छ हरेक पल्ट |भोगाई कतिको सजिलो थियो कुन्नि मलाई पढ्दा भने मज्जा आयो धाईबाजी | यो दोष मेरो होइन तपाईं कै लेखनको हो |chudamanihttp://cmbhattarai.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-76626837269175994502009-06-02T17:03:26.792+05:452009-06-02T17:03:26.792+05:45धाइवा जी को गाँउ देखि श्हर सम्मको अनुभुति र यात्रा...धाइवा जी को गाँउ देखि श्हर सम्मको अनुभुति र यात्राको पाटोहरु पढन पाउदा अति नै मज्जा लाग्यो ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-25326503724183959482009-06-02T17:01:21.927+05:452009-06-02T17:01:21.927+05:45लेख्नु यौटा कुरा लेखेर गुजारा गर्नु अर्कै कुरा । त...लेख्नु यौटा कुरा लेखेर गुजारा गर्नु अर्कै कुरा । तपाईंको निरन्तर ध्याउन्नले निश्चय नै केहि अर्थ राख्छ । आकारजीले भन्नुभएझैं पहिले पहिले जोतारे धाईबा नाम पत्र पत्रिकामा पढ्दा म पनि पाको वयको कवि सम्झन्थें ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-81567475626087274612009-06-02T14:59:16.733+05:452009-06-02T14:59:16.733+05:45तपाईंको यो जिवनी को एक खण्ड पढेर मलाई एउटा नेपालको...तपाईंको यो जिवनी को एक खण्ड पढेर मलाई एउटा नेपालको बारेमा जापानी टिभि वृतचित्र याद आयो ।जसमा एउटा जापानी जादुगरले नेपालको विकट स्कूलमा बच्चाहरु सँग प्रश्न गर्छ ?तिमिहरु पढेपछि के हुने ? र त्यो प्रश्नको उत्तर धेरै बिध्यार्थीले चुप रहेरनै टार्छन् किनकि धेरैलाई यो थाहा छैनकि पढेर के भइन्छ या के को लागि पढ्ने हो ? १-२ जना ले स्कूलमा सर या घरमा बा आमाले पढेर डाक्टर, ईन्जिनियर बन्नु पर्छ भन्ने सुनेका हुँदा हुन् त्यहि दोहोर्याए । त्यो जादुगरको जादु हेरे पछि १-२ जना बिध्यार्थीले आफू जादुगर बन्ने रहर ब्यक्त गर्छन् । र त्यो जादुगरले कार्यक्रमको अन्तमा भन्छकि "मैले सपना नदेख्ने बालबालीकाहरुमा एउटालाई नै किन नहोस् मैले सपना देख्न सिकाएँ ,त्यहि मेरो नेपाल भ्रमणको उपलब्धी हो ।"
यसले हाम्रा बालबालिका कुन अबस्थामा अझै छन देखाउँछ ,तर तपाई थोरै ति मान्छेहरुमा पर्नुहुन्छ जसले सपना देखेका छन् भबिष्यको केटाकेटी बेलामानै ,त्यसैले तपाईको सपना साकार हुन्छ जस्तो लाग्छ मलाई ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-86526612019124612972009-06-02T12:08:39.008+05:452009-06-02T12:08:39.008+05:45सर्ब प्रथम त ईमान्दारीताका साथ आफ्नो निजि जिन्दगीक...सर्ब प्रथम त ईमान्दारीताका साथ आफ्नो निजि जिन्दगीका सर्बस्व हामीसबैलाई खुला दिलले बाँढनु भएकोमा हार्दिका आभार प्रकट गर्दछु ।

कुनै बेला सायद म मा पनि त्यो 'शनक' भएकोले यो टाँसो २-३ फेर पढें ।

हुन त मूल टाँसो बाहेक टिप्पणीमा तपाईले लेखी सक्नु भएको छ, तैपनि नेपालमा लेखनले पेशाको स्थान ओगटन अझै निकै समय लाग्ला जस्तो लाग्छ मलाई पनि र यसबारेमा राज्यमात्रै लाई दोष दिनु तपाईकै शब्दमा 'फजुल' नै हो । (यस बारेमा कुनै दिन मिलेमा आफ्नो बिचार पनि लेख्ने बिचार गर्दैछु)

पक्कै पनि ब्लग लेखनमा "अफलाईन लेखन' भन्दा छिटो र सिधा टिप्पणी पाईने भएकोले लेखक बन्नु र व्याबसायीक लेखक बन्नुको फरकलाई भिन्दै राख्ने हो ब्लग लेखनमा साँच्चै आत्म सन्तुष्टी मिल्छ ।

तपाईकै भाषामा 'आफन्तजनको हकमा दशा' होस भन्न त सक्दिन, तर तपाईको यो नशाको भने तारिफ गर्छु म र यो नशाको निरन्तरता साथै व्याबसायीक सफलताको समेत कामना गर्दछु ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-11415649739735182702009-06-02T03:47:00.524+05:452009-06-02T03:47:00.524+05:45अनुभूतिको मेरो अतीतकालीन अभिव्यक्तिमा अनुभूतिपरक ट...अनुभूतिको मेरो अतीतकालीन अभिव्यक्तिमा अनुभूतिपरक टिप्पणीहरूले लेखक बन्ने सपना च्यातिएको मनलाई राहत दियो । लेखन (मूलत: साहित्यिक) पेसा बन्न नसकेको घाउ पत्रकारिता र ब्लगिङको आडमा सुमसुम्याउन पाउँदा पनि असीम आनन्दलाभ गरिरहेको छु ।

तर लेखक बनेर पछि यसबाट बाँच्न सकिएन, राज्यले केही व्यवस्था गरेम भन्ने बिलौना गर्नु नै फजुल कुरा लाग्छ मलाई । आत्मतृप्तिको लागि रहरले लेख्ने कर्म छान्ने आफू, र यो भएन ऊ गरिदिएन भनेर करकर गर्ने मानसिकता नै दरिद्र हो । सके आफैँले मुकाविला गरेर देखाउनु नत्र यो गरिदिएन, गरिदिए लेखकलाई बाँच्ने आधार मिल्थ्यो भनेर भर खोज्ने प्रवृत्ति लेखकलाई सुहाउने कुरो होइन ।

हामीमध्ये धेरैजनाको किशोरवयमा यस्तै सपना हुने गर्छ, केही नबुझी लेखक, गायक, चित्रकार र हिरो बन्ने 'धुन' मा मस्किने ! राजेशजीको सङ्घर्षका कथा पनि उस्तै मार्मिक रहेछ । साहित्य, लेखन नशाबाट आफूप्रति अपेक्षाभाव पाल्ने घर-परिवार र अरू आफन्तजनको हकमा दशा भए पनि आफ्नो लागि अब जीवन नै भइसक्यो ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-63420660859212782212009-06-02T01:34:31.618+05:452009-06-02T01:34:31.618+05:45जोतारे जी, मलाई तपाईको बालककाल खुशीको अनुभति भयो ...जोतारे जी, मलाई तपाईको बालककाल खुशीको अनुभति भयो । तपाईको सानैदेखि लगनशिल र मेहनतबाट आखिर यहाँसम्म आइपुग्नु भएको छ ।

यहि मौकामा मेरो पनि बाल्यकाल सम्भिmन चाहन्छु । सानो करिब ८/९ वर्षहुँदाको बखत हो । पर्ढाईमा तेजिलो म हेरेर नै धेरै सिक्ने गर्दथे । बिभिन्न राजनैतिक लेख रचना, कथाकविता पढ्नु दिनचर्या थियो । आर्थिक विपन्नताका कारणले गर्दा स्थानीय पत्रिका बाड्ने काम गर्दथेँ 'विज्ञपन' ।

हो त्यतिखेरको कुरा हो । मलाई पनि आफ्नो रचना सो पत्रिकामा छाप्न मनलाग्यो । के गर्नु लेख्न केही आउँदैन् । मेरो पालो अरुकै कवितालाई परिमार्जन गरेर आफ्नो बनाए र त्यो प्रकाशित भयो पनि । त्यो हेरेर म निकै खुशी भएँ अब आफैँ मौलिक लेख्नर्ुपर्छ भन्ने सोच जाग्यो । पत्रिको त्यो सानो स्थानले गर्दा जस्तो भएपनि आफ्नै मौलिक सिर्जना गर्न थाले स्थानीय स्तरका पत्रिकाहरुमा मेरो वर्चस्व कायम भएको थियो ।

अहिले आफ्नै पत्रिका निकाल्छु 'श्रीजनमत' । सोहि पत्रिकामा समाचार सम्प्रेषणहरु गर्दछु । सो आफ्नो लेखहरुलाइ पहिलो प्राथमिकता दिने गर्दथें। अहिले चाहिँ अरुकै लेखहरुलाई मान्यता दिने गर्छर्ुु जे होस् केहि सिक्ने प्रयासमा छु ।

अन्त्यमा तपाईको छोरी बिग्रिई नर्सले, छोरा बिग्रियो कमर्शले भन्ने लाइन सार्है मन पर्यो ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-18810593895586978712009-06-02T00:39:13.311+05:452009-06-02T00:39:13.311+05:45सोच्दैछु धाइबाजीको जस्तै यस्तो मिठो नशाले मलाई पनि...सोच्दैछु धाइबाजीको जस्तै यस्तो मिठो नशाले मलाई पनि एक पटक मदहोस बनाओस! लट्ठ पारोस र रुझाओस निथ्रुक्क शब्दहरुको झरीमा! र त्यों बेहोशीको अनुभव गरुं एकपटक ! सुन्दर ढंगले निजी वाल्याकालका स्वर्णिम स्मृतिहरु केलाउनु भयो, कति त आफ्नै जस्ता पनि लागे ।यद्यपि वसन्तजीले भने जस्तै अब बिस्तारै यो नशाले दशा हैन दिशानिर्देश गर्न सकोस द्विग्भ्रमित समाजलाइ ! आत्मसंतुष्टि र इज्जतका साथै जिन्दगीको आधार पनि पहिल्याउन सकोस, कामना गरौं !कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-69310754507103442462009-06-01T11:41:36.022+05:452009-06-01T11:41:36.022+05:45धाईबाजीको साहित्यिक यात्राको भोगाई हरु पढ्न पाउँदा...धाईबाजीको साहित्यिक यात्राको भोगाई हरु पढ्न पाउँदा रमाईलो लाग्यो |

साहित्य लेखेरै जिन्दगी गुजार्न सकिने अवस्था नबने सम्म साहित्यले अर्को ठुलो फड्को मार्न गाह्रो छ |

तर साहित्य बाट भनेजति पैसा नकमाइए पनि आत्मसन्तुष्टि भने भरपुर मिल्छ है |Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-47958326964410245172009-06-01T10:45:50.769+05:452009-06-01T10:45:50.769+05:45नशा ले दशा त पक्कै निम्त्याएको छैन । पहिले पहिले प...नशा ले दशा त पक्कै निम्त्याएको छैन । पहिले पहिले पत्रपत्रिका मा "जोतारे धाईबा" लेखेको देख्दा, सोच्थेँ, कुनै पाको मान्छे होला । भन्न को मतलब धेरै उमेर खा'को ।

यसै क्षेत्रलाई नै कर्मथलो बनाउनुस्, जे हुन्छ राम्रै हुन्छ ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-5086409138314639002009-06-01T08:34:01.505+05:452009-06-01T08:34:01.505+05:45dhaibaji tapaiko lekhan yatra paddha ta tapaima th...dhaibaji tapaiko lekhan yatra paddha ta tapaima thulai josh tiyo rahechha balyekaal dekhinai sahitye ma lagchhu bhanera.wordflowshttps://www.blogger.com/profile/11559130059420489484noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-71265655631783495322009-06-01T08:13:07.698+05:452009-06-01T08:13:07.698+05:45रमाईलो लाग्यो तपाईँको लेखन-यात्राका कुरा पढ्न! रमा...रमाईलो लाग्यो तपाईँको लेखन-यात्राका कुरा पढ्न! रमाईलो लाग्नुको एउटा कारणचाहिँ बाल्यकालको हाम्रो सपना उस्तै हुनु पनि हो; लेखक बनेर पेट पाल्ने सपना देख्थें म पनि।
समाजको आर्थिक र बौद्धिक दुबै स्तर नसुध्रीकन त्यस्ता सपना सपनानै रहन्छन्। दुनियाँका अरु देशमा देखिएको छ लेखेर मात्रै पनि शानले बाँच्न सकिन्छ, हामीकहाँ पनि आउला नि त्यस्तो दिन।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.com