tag:blogger.com,1999:blog-3473939049311818033.post3096563944242806056..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: पहिलो वर्षगाँठ : अनुभूतिका गाँठाहरूJotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-3473939049311818033.post-63794132805863150742009-04-09T06:42:00.000+05:452009-04-09T06:42:00.000+05:45हार्दिक आभार कामनाका निम्ति दाइ ।समग्रमा रमाइलै भय...हार्दिक आभार कामनाका निम्ति दाइ ।
समग्रमा रमाइलै भयो एकवर्षे सफर । सबभन्दा मुख्य कुरो त एउटा नयाँ घर बने जस्तो लागेको छ यस दैलोबाट छिरेर । यो घरलाई रोगन, मुस्कान थपिरहनु छ ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-26720752833302449472009-04-08T21:39:00.000+05:452009-04-08T21:39:00.000+05:45मैले सधैं भन्दै आएको छु मानिस बिचारले नै चिनिन्छ, ...मैले सधैं भन्दै आएको छु मानिस बिचारले नै चिनिन्छ, त्यसैले ब्लगको जन्मदिन भनेको ब्लगरकै जन्मदिन पनि हो ।

मैले हेर्दा एक बर्षको तपाईको यात्रा निकै रोचक, रोमान्चक र रसीलो रह्योहोला जस्तो लाग्छ ।

उत्तरोत्तर प्रगतिको कामना सहित !

दिलीप आचार्यDilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-53731824889475226022009-04-08T12:34:00.001+05:452009-04-08T12:34:00.001+05:45This comment has been removed by the author.Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-48362685042070826842009-04-08T12:34:00.000+05:452009-04-08T12:34:00.000+05:45शुभ कामना र बधाईका निम्ति सबै प्रेमिल मित्रहरूलाई ...शुभ कामना र बधाईका निम्ति सबै प्रेमिल मित्रहरूलाई मुरी माया । ब्लगको 'चलखेल' हेर्ने-पढ्ने आँखाबिना बेअर्थ नै हुन्छन् ।
परिवर्तनको साँधमा रहँदै आइपर्ने फरक परिस्थिति स्विकार्नमा Cafe पनि पछि पर्ने छैन ।

अनि मिलनजी, आलोपालो सबै साथीहरूलाई ब्लग ठेगाना परिवर्तनबारे सूचित गर्ने क्रममा तपाईँलाई पनि तपाईँको नयाँ पोष्टको टिप्पणीमा रहने गरी यसो भेउ दिने चेष्टा तीन-चार बार लगातार गरेको हुँ, तर कसै गरी पोष्ट हुन सकेन । ढिलै सही बाटो ठीकै पैल्याउनुभएकोमा खुसी छु, बीचको अलमलको लागि माफी माग्छु ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-34695702712817867842009-04-08T06:02:00.000+05:452009-04-08T06:02:00.000+05:45जन्म दिनको शुभकामनानिरन्तर अपडेट भै रहेको यो ब्लगम...जन्म दिनको शुभकामना

निरन्तर अपडेट भै रहेको यो ब्लगमा बारम्बार नयाँ र रमाईलो कुराहरू पढने सिक्ने मौका पाईन्छ ... कहिले नयाँ पोष्ट पढ़न पाईएला भनेर ढुकेर बस्ने हामी जस्तालाइ चाहीं यो बरदान जस्तो नै भएको छ

..भलै धाइबाजीको नयाँ ब्लग सम्म आइपुग्न धेरै मेहनत गरिएको होस... बेला बेला टेम्पलेट र टाईटलमा हुने फेरबदलले प्राय फ्रेस नै बनाउंछ.... साईड इफेक्ट त जेमा पनि हुन्छ निमिलनhttp://www.meellon.wordpress.comnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-25847303151861215852009-04-05T18:35:00.000+05:452009-04-05T18:35:00.000+05:45पहिलो जन्मदिनको बधाई छ 'Café मङ्गलम्'लाई! र भविष्य...पहिलो जन्मदिनको बधाई छ 'Café मङ्गलम्'लाई! र भविष्यको निरन्तरता र अझ सफलताको लागि मुटुदेखिकै शुभकामना! तपाईँको सुन्दर लेखनीको पारखी रहिरहनेछु सधैं।

जिन्दगीलाई निरन्तर परीवर्तनको पर्याय मान्ने ब्लगनै जिन्दगी हो। यस्तै अनुभव छन् मेरा पनि।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-4505525629981823882009-04-05T18:02:00.000+05:452009-04-05T18:02:00.000+05:45बधाइ तथा शुभकामना छ है !ब्लगिङ को नशा नै यस्तै हो ...बधाइ तथा शुभकामना छ है !
ब्लगिङ को नशा नै यस्तै हो ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-81231060271430464922009-04-04T18:15:00.000+05:452009-04-04T18:15:00.000+05:45ब्लग यात्रा जारी रहोस् लेखाइ अझै खारिरहोस् ।ब्लग यात्रा जारी रहोस्
लेखाइ अझै खारिरहोस् ।friendlynirajhttps://www.blogger.com/profile/15572310611205823281noreply@blogger.com