tag:blogger.com,1999:blog-3473939049311818033.post5668353895601608594..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: सहमति.. सहमति… असहमति !!Jotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-3473939049311818033.post-68201743947762718112009-12-02T13:44:34.370+05:452009-12-02T13:44:34.370+05:45असहमति मा पनि सहमति र सहमति मा पनि असहमति त हुने न...असहमति मा पनि सहमति र सहमति मा पनि असहमति त हुने नै भो नि धाइबा... दिक्क मान्नु भएन.. निकास त जसरि नि खोज्ने परो नि गाठेHAWAhttp://hamronepalma.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-61658621484393084782009-12-02T02:49:09.588+05:452009-12-02T02:49:09.588+05:45खै के खै के ... एकातिर फुस्किए पनि अर्को तिर फेरी ...खै के खै के ... एकातिर फुस्किए पनि अर्को तिर फेरी गाँठो पर्छ | यो फन्दा बुझीनसक्नुको छ |Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-3818569879337560822009-12-01T10:05:11.622+05:452009-12-01T10:05:11.622+05:45ई कुराहरु यस्तै रहेछन् भन्ने बुझे झैं भएको छु म त ...ई कुराहरु यस्तै रहेछन् भन्ने बुझे झैं भएको छु म त ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-62210760049377101462009-12-01T05:00:08.535+05:452009-12-01T05:00:08.535+05:45यो रडाको र चर्तिकला र दोषारोपणको बयान गरि साध्य छै...यो रडाको र चर्तिकला र दोषारोपणको बयान गरि साध्य छैन धाइबाजी, गहकिलो तर रमाइलो संग प्रस्तुत यो टासो पढेपछि, मैले पनि धेरै
बेर सानै छँदा खेलेको रिसै उठ्ने खेल सम्झिरहें --- माछो माछो ----- भ्यागुतो ।
जहिले पनि भ्यागुतो पर्ने यस्तो जाबो खेल ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-39040632693132472472009-12-01T00:22:17.869+05:452009-12-01T00:22:17.869+05:45धाइबा जी , कति कुरा गर्ने यहि बिषयमा मात्र ,समाचार...धाइबा जी , कति कुरा गर्ने यहि बिषयमा मात्र ,समाचार राजनिति , गफ राजनिति , कथा राजनिति , गीत , गजल कबिता सबै राजनीति त्यो भन्दा अरु बिषय नै नभए जस्तो भो हामीलाई ।चित्त दुख्नु स्वभाबिक छ तर सधैं हामी घाउ मात्र कोट्याइरहेछौं । हामी केहि समय यो बिलखबन्दको समय बाट टाढा भागेर केहि नयाँ खोज र चिन्तनको सिर्जना गरौं झैं लाग्छ मलाई चाहि आजभोलि सब चोर हुन थाहा छ फेरि हामी किन तिनैका पछि तिनलाई बिषयबस्तु बनाएर लेखिरहेछौं केहि समय आफ्नै तरिका को नयाँ नेपालको चिन्तन गरौं न राजनीतिका अनि यी चोरहरुका सबै कुरा बिर्सिएर ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-62195414462704503402009-11-30T22:44:41.289+05:452009-11-30T22:44:41.289+05:45जे जे गरून् अव, सहमति गरे नि असहमति गरे नि हामीले ...जे जे गरून् अव, सहमति गरे नि असहमति गरे नि हामीले के भन्नु छ र! संविधान चैँ वरू वेलैमा बनोस् भनेर मनमनै कामना गर्नु सिवाय अर्को उपाय देख्दिन म त ।Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-12471298221039772872009-11-30T09:50:08.176+05:452009-11-30T09:50:08.176+05:45मलाई त यो सहमती भन्ने शब्दको गुप्ति रूपमा हामीले न...मलाई त यो सहमती भन्ने शब्दको गुप्ति रूपमा हामीले नबुझेको अर्कै अर्थ छ कि जस्तो पो लागेको छ धाईवाजी ! हाम्रो बुझाईमा पो फरक आएको हो कि ? देसै परिवर्तन गर्नेले शब्दको अर्थ पनि परिवर्तन पो गरे कि ! सोध्नु पर्ला जस्तो छ , हामी झुक्कियौं कि यीनिहरू झुकिए !https://www.youtube.com/channel/UCCZWja8o4uNVu5txxGve6dAhttps://www.blogger.com/profile/11924886252471701879noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-45080742673165563192009-11-30T09:27:16.448+05:452009-11-30T09:27:16.448+05:45खै ! के भन्ने ?
तपाइले "माखो नमार्नेले सिकार ...खै ! के भन्ने ?
तपाइले "माखो नमार्नेले सिकार गर्ने ठूलै जाल बोके जस्तै..." भन्ने शब्द प्रयोग गर्नु भएको छ । मलाईपनि यो सबै बोकालाई दाँई गर्न लगाईएको भान परेको छ।

हुन त गोरु र बोका छुट्टाउन नसक्ने हामी पनि उत्तिक्कै दोषी छौं यो सबै प्रपञ्चको लागि ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-5950994990196376732009-11-29T20:53:54.777+05:452009-11-29T20:53:54.777+05:45यो राजनीतिका कुरामा त केहि भन्न पनि दिक्क लागिसक्य...यो राजनीतिका कुरामा त केहि भन्न पनि दिक्क लागिसक्यो दाइ मलाई त अब...खोइ के चैँ भन्नु र !!Prabeshhttps://www.blogger.com/profile/04827429316845076990noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-77108598880768883442009-11-29T16:29:31.614+05:452009-11-29T16:29:31.614+05:45'उच्चस्तरीय राजनीतिक संयन्त्र गठन', 'न...'उच्चस्तरीय राजनीतिक संयन्त्र गठन', 'नयाँ स्थितिमा नयाँ ढाँचाको सहमति', 'राजनीतिक गतिरोधका लागि भेटवार्ता' गफमा मात्र बगिरहने घटना भएका छन् ।

अब हैन भन्दा पनि हो नै भन्नुपर्छ, अहिले सम्म देखिएको र भोगिएको छँदै छ । हुन त यी सबै कुरा जनता को आँखा मा छारो हाल्न को लागि मात्र गरिएको रहेछ । कहिले झगडा गरेजस्तो गर्ने, कहिले मिलेजस्तो गर्ने, हात्ति को देखाउने दाँत जस्तो हामीलाई देखाइरहेकाछन्, खेलाइरहेकाछन् ।

सहमति, असहमति, फेरि सहमति, कुनै अर्थ नै छैन ! दिल्लि, सिंगापुर सबै एकै हुन्, पैसा पचाउने अनि जनतालाई उल्लू बनाउने बाटो !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com