tag:blogger.com,1999:blog-3473939049311818033.post7997720520807528001..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: ऊ बच्चैमा बूढो भयो !Jotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger12125tag:blogger.com,1999:blog-3473939049311818033.post-90337829254446054522009-09-08T17:05:57.400+05:452009-09-08T17:05:57.400+05:45धाईबाजी, जन्मदिनको शुभकामना!धाईबाजी, जन्मदिनको शुभकामना!प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-84891152958847406312009-09-08T14:13:14.914+05:452009-09-08T14:13:14.914+05:45शुभ कामनाका लागि सबैलाई हार्दिक धन्यवाद ।
आकारजी,...शुभ कामनाका लागि सबैलाई हार्दिक धन्यवाद ।

आकारजी, मैले एउटा मान्छे समयको अनेकौँ घम-पानीले रापिएर
अनुभवी र वैचारिक रूपमा पाको हुन्छ भन्नेतर्फ इङ्गित गर्न खोजेको हुँ, अर्थ नखुलेकोमा माफी दिनुहोला है ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-36704747500545816542009-09-07T14:08:58.976+05:452009-09-07T14:08:58.976+05:45जन्मदिनको साँच्चै धेरै शुभकामना !
हो बाँची ल्याए...जन्मदिनको साँच्चै धेरै शुभकामना !

हो बाँची ल्याएका धेरै मोडहरुमा एउटा बच्चा बच्चा रहँदैन बरु अर्को मोडमा उ अझै अलिकति बुढो हुन्छ । तपाईंको अनुभूतिमा डुबेँ कि तैरिएँ म खै कुन्नि तर आज जति महत्वपूर्ण हिँजो त थिएन नै भोली पनि हुने छैन । प्राप्ति र प्रयत्न त टेकिसकेको पाईला र टेक्नुपर्ने पाईला न हुन् ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-35129015357419501762009-09-07T14:05:06.309+05:452009-09-07T14:05:06.309+05:45धाईबाजी, जन्मदिनको हार्दिक मंगलमय शुभकामना! तपाईँक...धाईबाजी, जन्मदिनको हार्दिक मंगलमय शुभकामना! तपाईँको जिन्दगीका सबै आयामका सबै यात्राहरु सफल र सुखमय रहुन्!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-58929259755669038502009-09-07T10:42:23.882+05:452009-09-07T10:42:23.882+05:45माफ गरिदिनुस् है बर्षमा गल्ती हुन गएछ, हुन त मान्छ...माफ गरिदिनुस् है बर्षमा गल्ती हुन गएछ, हुन त मान्छेलाई कहिले पनि बुढो हुन मन पर्दैन रे अब जे भएपनी प्राकृतिक प्रकृयालाई स्वीकार नगरि अलग हुन कहाँ सकिन्छ र :)आशाhttp://www.merobishwash.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-90940891055467113152009-09-07T10:37:51.356+05:452009-09-07T10:37:51.356+05:45धाइबा जी सर्वप्रथम २४सौ बसन्त पार गरी २५सौ बहारमा ...धाइबा जी सर्वप्रथम २४सौ बसन्त पार गरी २५सौ बहारमा पाइला राख्नुभएको जन्मदिनको बिशेष अवसरमा तपाईंको उन्नती,प्रगती र सु-स्वास्थ्यको निम्ती हार्दिक मगंलमय शुभकामना तथा बधाई ब्यक्त गर्न चाहन्छु ।

लेख चाखलाग्दो छ, उस्तै परिपक्वताको अनुभुती मिल्छ । तपाईंको लेख्ने शैलीको बयान नगरिरहन सक्दिन ।आशाhttp://www.merobishwash.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-14298642980521798032009-09-07T07:32:16.256+05:452009-09-07T07:32:16.256+05:45जन्मदिनको मंगलमय शुभकामना, मित्र धाइबाजी । तपाईंका...जन्मदिनको मंगलमय शुभकामना, मित्र धाइबाजी । तपाईंका प्रत्यक पाइलाहरु हरपल सफलतातिर मात्र लम्किरहुन, यही कामना छ, परदेशबाट । राम्रो लेख, रमाइलो लाग्यो ।Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-61851398552828380822009-09-07T07:24:40.213+05:452009-09-07T07:24:40.213+05:45मानिसको उमेर दुई थरीको हुन्छन। एउटा शारीरिक, अर्को...मानिसको उमेर दुई थरीको हुन्छन। एउटा शारीरिक, अर्को बौद्धिक वा मानसिक ।

त्यसैले म पनि बच्चैमा बूढो हुनु सम्भव देख्छु । (वा यसैलाई उल्टा गर्दा बूढो हुँदासम्म बच्चै रहन पनि सक्छन कोही-कोही)

जे होस बौद्धिक र मानसिक रुपमा सधैं पाको र शारीरिक रुपमा सधैं जवान रहनुहोस ! जन्मदिनको शुभकामना ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-38657868483799102762009-09-07T01:40:04.856+05:452009-09-07T01:40:04.856+05:45उडिरहेको चरालाई एक्कासी गोलीलागे झै भयो,मिठा कुराह...उडिरहेको चरालाई एक्कासी गोलीलागे झै भयो,मिठा कुराहरु खादाखादै सकिन्छन,अझ धेरै भईदिएको भए असन्तोषी मान्छे !!!

शिर्षक सँग म चाँही पुरै सहमत् छु,बच्चैमा बौदिकताले परीपक्वता पाइसकेको छ । यो बौदिकताको बुढेउली हो।
हरेक पाइलाहरु प्रगतिमय मार्गमा हिडिरहुन, शुभकामना जन्मदिनको धाईबा जि लाई ।केबी चाम्लिङhttp://clickdhaiba.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-34180091903787708682009-09-06T23:34:41.134+05:452009-09-06T23:34:41.134+05:45के के नै होला भनेर मस्की-मस्की पढेको त घुमाई फिराई...के के नै होला भनेर मस्की-मस्की पढेको त घुमाई फिराई जन्मदिनमा पो पुरयाउनुभएछ धाइबा जी ले त । हा! हा!! हा!!!
शुभकामना जन्मदिनको अनि दिर्घायुको कामना पनि
फलोस फूलोस जिन्दगी
काँडा पन्छाएर कसैलाई नघोचीडीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-48964571392575933202009-09-06T16:26:58.307+05:452009-09-06T16:26:58.307+05:45बच्चै मा बुढो भयो भन्ने शीर्षक अनि यसको विषयवस्तु ...बच्चै मा बुढो भयो भन्ने शीर्षक अनि यसको विषयवस्तु चाँहि अलि चित्त बुझेन है !

जन्मदिन को शुभकामना !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-3974783980222018012009-09-06T12:22:55.968+05:452009-09-06T12:22:55.968+05:45जन्मदिनको हार्दिक मंगलमय शुभकामना!!
तपाईंका हरेक ...जन्मदिनको हार्दिक मंगलमय शुभकामना!!

तपाईंका हरेक पाइलाहरु प्रगतिको बाटोतिर लम्किरहुन।तपाईको हरेक पल सुखमय होस्।Anonymoushttps://www.blogger.com/profile/04364989085004558211noreply@blogger.com