tag:blogger.com,1999:blog-3473939049311818033.post8223423887822051163..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: समय नै घाउ, समय नै औषधिJotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-3473939049311818033.post-7617765149031330192009-03-19T01:34:00.000+05:452009-03-19T01:34:00.000+05:45धाइबा जि मन छुने लेख लेख लेख्नु भयो। मलाई त अत्यन्...धाइबा जि मन छुने लेख लेख लेख्नु भयो। मलाई त अत्यन्तै चित्त बुझ्यो तपाईंको लेखन शैली प्रती।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-63053951904521619132009-03-18T20:12:00.000+05:452009-03-18T20:12:00.000+05:45धाइवा जी चित्तबुझ्दो अनुभव लाग्यो तपाइको यो टाँसो ...धाइवा जी चित्तबुझ्दो अनुभव लाग्यो तपाइको यो टाँसो । गजब बगेको छ । धन्यबादडीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-69415501825988197582009-03-18T10:29:00.000+05:452009-03-18T10:29:00.000+05:45जीवनको गोरेटोमा बास्तबमा शीशाकलमसंगै इरेजर दिए पनि...जीवनको गोरेटोमा बास्तबमा शीशाकलमसंगै इरेजर दिए पनि त्यो 'इरेजर' काम लाग्दैन जस्तो लाग्छ मलाई। किनकि यो एकतर्फी बाटो हो। अंग्रेजीमा यौटा भनाई छ नि: You cannot step twice into the same river, त्यसैले केही भूल भएमा फर्केर फेरि त्यहि पलमा पुगेर सच्चाउने कुनै उपाए नै छैन ।

ओशोको कुनै किताबमा पढेको थिएँ "समय आफैं नाशवान चिज भएकोले यसको परिधीमा शुरु भएका सबै कुराको यसैको परिधीमा समाप्ति पनि हुन्छ । त्यसैले समयले दिएको घाउको समयले नै उपचार भने गर्छ नै ।

घाउ निको हुनु मात्र सरोकार होइन, बाँच्नु ठूलो कुरो हो । र त्योभन्दा ठूलो कुरो- अरूलाई घाउ नदिई आफ्नै पैदलयात्रामा वेग मार्नु । यो वाक्य भने एकदमै चित्त बुझ्यो ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-87689087095097338222009-03-17T23:14:00.000+05:452009-03-17T23:14:00.000+05:45सकभर दुःखलाई Avoid गर्न खोज्ने प्राणी भएकोले समय न...सकभर दुःखलाई Avoid गर्न खोज्ने प्राणी भएकोले समय नै घाऊ भन्ने उक्तिलाई म स्विकार्न सक्दिन … तर समय नै औषधि भन्ने धाईबाजीको अनुभवमा म पूरा पूरा सहमत छू

यो पनि हेर्नुहोस

http://meellon.wordpress.com/2009/03/17/सब-बित-जायेगा/Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-53889855290707463622009-03-17T19:07:00.000+05:452009-03-17T19:07:00.000+05:45हुन त समयको घाउ समयकै औषधि हो - मलाई पनी उस्तै लाग...हुन त समयको घाउ समयकै औषधि हो - मलाई पनी उस्तै लाग्यो । अनि मनको कुरा अरु समक्ष बिसाउदा मनको भारी नै बिशाए जस्तो हुन छ, है ?
गजब ले नै लेख्नु भएछ - धन्यवाद !Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.com