tag:blogger.com,1999:blog-3473939049311818033.post8334268508184423540..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: महिनाको फोटो: सडकका सरकारJotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger13125tag:blogger.com,1999:blog-3473939049311818033.post-36506432236459680252009-12-19T00:23:43.328+05:452009-12-19T00:23:43.328+05:45केहि समय पहिला मैले नि street kids को बारेमा कुरा ...केहि समय पहिला मैले नि street kids को बारेमा कुरा उठाएको थिए ।

http://ametya.wordpress.com/2008/01/09/someone-is-saying-smthing-are-we-able-to-hear-that/

Someone ( खाते बालक ) saying something ..are we able to hear that ??? भनेर । कुरो गरेर मात्र के गर्ने धाइबा जी, केहि गरौ न त भनौ भने आफ्नै कन्त बिजोक छ ।

By the way ..Dhaiba Ji, I left wordpress and came to blogspot ...hope u ll add my new url in ur blog list .. I have added u ....

www.ametya.blogspot.comametyahttps://www.blogger.com/profile/04735688243090742427noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-28808097771421992492009-12-18T12:31:41.831+05:452009-12-18T12:31:41.831+05:45दुइ हप्ता अगाडी नै पोष्ट देखे पढे नि ...सोचेर लेख्...दुइ हप्ता अगाडी नै पोष्ट देखे पढे नि ...सोचेर लेख्ने भन्दा भन्दै येत्रो दिन बितेछ |

एकदम गम्भीर बिषयमा लेख्नु भएको छ | अन्तीम वाक्यले सम्पूर्ण बास्तबिकता लाई उदांगो बनाएको छ | शायद यो मामिलामा डलरले नै सबैथोक बिगारेको होला | सडकमा यी बालबालिकाले सशक्त सरकार र नेपाल सरकार दुबैको जस्तो स्थितिको प्रतिनिधित्व गर्छन |

धाईबाजीका यस्ता बेजोड लेख चाँडो चाँडो पढ्न पाउँAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-65698781214643472032009-12-08T19:43:58.727+05:452009-12-08T19:43:58.727+05:45निकै मार्मिक बिषयलाई लिएर लेख्नुभएको छ र माथिका प्...निकै मार्मिक बिषयलाई लिएर लेख्नुभएको छ र माथिका प्रतिक्रियाहरुमा नै भन्नुपर्ने कुरा पर्याप्त भैसकेका रहेछन् |Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-72641040011889043762009-12-07T09:39:25.729+05:452009-12-07T09:39:25.729+05:45साह्रै मन छुने टाँसो राख्नुभयो। ब्यक्तिगत रुपमा मल...साह्रै मन छुने टाँसो राख्नुभयो। ब्यक्तिगत रुपमा मलाई पनि सधैं झस्काईरहने कुरा हो यो। सडक बालबालिकाका लागि साँच्चै सोचेर कसैले पनि गरेको छैन। रोग पूरै निदान भयो भने त्यहि रोगको निहुँ पारेर कमाउने मौका सिद्धिन्छ भनेरनै होला, नत्र यिनै बालबालिकाको नाममा करोडौं भित्रिसक्यो देशमा।
हामी नेपाली पूरै संवेदनाहीन बन्दै गईरहेका छौं। यस्ता बच्चाहरु तिरष्कार र घृणाका पात्रमात्रै बनेका छन् अझै सम्म।
एउटा सशक्त र प्रणालीबद्ध अभियानको जरुरत छ, सडक बालबालिकाहरुलाई समाजमा पुनर्स्थापना गर्न र सक्षम वयष्कको रुपमा विकास गर्न।

त्यो अभियान थोरै पैसामा चल्न सक्छ तर समर्पित संवेदनशील मान्छेहरुको एउटा समूह भने अति आवश्यक छ।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-65533163766691252142009-12-06T16:57:56.012+05:452009-12-06T16:57:56.012+05:45धेरै पछी नै भएपनि धाईबा जी को बेजोड कलममा रमाउने ...धेरै पछी नै भएपनि धाईबा जी को बेजोड कलममा रमाउने अवसर प्राप्त भएको छ। यो अवसरलाई तिब्र बनाउने अपेक्षा राख्दछु। प्रस्तुत बिषयमा न त सरकार नै गम्भीर छ न त सडकमा रमाएर स्वछन्द चरा चै बतासिएर रमाउने बालबालिकाले नै घरको छानो लाई आत्मसात गर्न सकेका छन। जबसम्म शिक्षा र सु-सस्कारको जरोले लहराउने मौका पाउने छैन यी बालबालिकामा, तबसम्म समस्या उस्तै रहिरहने छ जस्तो लाग्छ। पृथक बिषयलाई निम्त्याउनु भएकोमा धन्यबाद ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-59770937613152716862009-12-05T23:18:40.855+05:452009-12-05T23:18:40.855+05:45धाइबा जी, कहिले पनि यस्ता डाँकाहरुको चित्त बुझ्दै...धाइबा जी, कहिले पनि यस्ता डाँकाहरुको चित्त बुझ्दैन । जति खाएँ पनि खान मन लागि रहन्छ यिनीहरुलाई ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-21489169136310310912009-12-05T22:16:12.256+05:452009-12-05T22:16:12.256+05:45कस्तो विडम्बना! 'आकाशको छाना, धरतीको बिछ्यौना...कस्तो विडम्बना! 'आकाशको छाना, धरतीको बिछ्यौना' भए पनि आफ्नै मनमौजीमा रमाइरहेका छन् ती बालकहरु अनि कसैलाई डलर फलाउने माध्यम भैरहेका छन्। हुनत यो डलरको खेती पनि गजबकै हुने रहेछ। उदाहरणका लागि केही समय अगाडि देखियो नि, राउटेहरुलाई समाजमा स्थापित गरेर होइन, जंगली अवस्थामै राखेर पो फल्ने रहेछ डलर।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-8388455847072788652009-12-05T05:14:21.849+05:452009-12-05T05:14:21.849+05:45काठमाण्डौको सडक, सडकका सवारी र सडक पेटीका ई बालबाल...काठमाण्डौको सडक, सडकका सवारी र सडक पेटीका ई बालबालिकाहरुलाई यहि थेत्तरो काठमाण्डौले बिगारेको हो । तपाईंको लेखले साँच्चै मन बिझायो ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-43289350149812322982009-12-04T20:20:41.680+05:452009-12-04T20:20:41.680+05:45मन बिझाउने लेख ...
लेखेन उसले कुनै कविता ... त्यही...मन बिझाउने लेख ...
लेखेन उसले कुनै कविता ... त्यही पनि बेचेर नशालु गम किन्ने पैसा जोर्दैछ उ, यो सडकले दिएको संस्कृति हो, पुनर्स्थापना वा उद्धार कार्यक्रमले जे गरे पनि देशको समग्र विकास र चेतनाको अभिवृद्धि नभए सम्म समस्या उस्तै हो । ...र यस्तै पाराले त्यसको लागि अझ कति जुग पर्खनु पर्ने हो, दैव जानुन ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-53421644334811202342009-12-04T00:04:11.014+05:452009-12-04T00:04:11.014+05:45हुनत सरकारले बालबालिकाका निमित्त अरबैँ पैसा बजेटमा...हुनत सरकारले बालबालिकाका निमित्त अरबैँ पैसा बजेटमा फुक्छ त्यो पैसा कहाँ जान्छ ????
साना साना फुच्चाहरु पनि, क्यामेरा देख्ने बित्तिकै उत्तेजित भइहाल्छन्, पैसो मागिहाल्छन्, मैले पनि एक पल्ट भोगेको छु, झण्डै म नांगिएको , फोटो खिच्दा समालिएर अनि साथिभाइहरू संग ग्रुप मा गए मात्र सकिन्छ फोटो खिच्न, नत्र.......Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-75694182285722320242009-12-03T23:54:58.424+05:452009-12-03T23:54:58.424+05:45खै यस्ता कुरा हामीले लेखेर अनि पढेर के नै होला र? ...खै यस्ता कुरा हामीले लेखेर अनि पढेर के नै होला र? जसले देख्नुपर्ने हो, जसले सुन्नुपर्ने हो तिनीहरू त मस्त होलान् आफ्नै संसारमा..
पाठककोरूपमा लेख मनपर्यो मलाई । तर एउटा निरिह पाठक माने आफुले आफैलाई...पढ्ने अनि दुई चारवटा फुस्रा कुरा लेखिदिने....Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-21918702441907567352009-12-03T18:25:20.567+05:452009-12-03T18:25:20.567+05:45के गर्नु यसै गरी पत्रिका वा बल्गका सुन्दर शिर्षक ब...के गर्नु यसै गरी पत्रिका वा बल्गका सुन्दर शिर्षक बा क्यामरामा कैद हासोँका पात्र भन्दा के नै बन्न सक्छन् र यीनीहरु। कस्ले सोच्ने कयौ आईस्टाईनहरु र न्युटनहरु यसरी सडकमा बसेका छन् भनेर। तपाईले केही त उठाउनु भयो यिनिहरुका सम्स्याहरु। सरकार भन्दा पनि सडक सरोकार वाला हुन यिनिहरु। धन्यवाद तपाईको बिचारको लागि। दु:ख लाग्यो पढ्दा।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-52687373319696060412009-12-03T18:00:19.237+05:452009-12-03T18:00:19.237+05:45खै, कन्टेन्ट अनुसार को शिर्षक चाँहि मलाई चित्त बुझ...खै, कन्टेन्ट अनुसार को शिर्षक चाँहि मलाई चित्त बुझेन है ! हुन त सबै को आ-आफ्नै परसेप्सन हो, यही कुरालाई हेर्ने ।

एनजिओ, आइएनजिओ नभा'का हैनन्, डलर कुम्ल्याउँछन्, केही स्याम्पल बटुलेर उद्दार गरेको देखाउँछन् । हुन त तपाईले भोग्नुभएको कुरा, प्राय: सबैले भोगिरहेकै हुन्छन् । साना साना फुच्चाहरु पनि, क्यामेरा देख्ने बित्तिकै उत्तेजित भइहाल्छन्, पैसो मागिहाल्छन् । यो समस्या समाधान गर्न जरो नै पहिल्याउनु जरुरी छ ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com