tag:blogger.com,1999:blog-3473939049311818033.post894482659675721505..comments2023-10-29T13:22:24.254+05:45Comments on Jotare Dhaiba: चरालाई पनि छैन सुखJotare Dhaibahttp://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-3473939049311818033.post-28349750601035537582010-08-31T14:39:09.561+05:452010-08-31T14:39:09.561+05:45छिमेकमै लुट्न सकिन्थ्यो होला मुठी चारो,
कहाँदेखि क...छिमेकमै लुट्न सकिन्थ्यो होला मुठी चारो,
कहाँदेखि कहाँ पुगिरहेछन् चराहरू ।

चरा त उड्छ नै यो शेरमा भने तपाईंको कलम पनि उडेको छ है बेग हानेर ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-63383877233597541022010-08-29T15:08:49.724+05:452010-08-29T15:08:49.724+05:45फेरि पनि 'एउटा टिकटमा दुइटा मजा' हुने पोस्...फेरि पनि 'एउटा टिकटमा दुइटा मजा' हुने पोस्ट रहेछ । गजल भन्दा माथिको 'भूमिका' जति सान्दर्भिक छ, गजल पनि त्यत्तिकै जोडदार।

छिमेकमै लुट्न सकिन्थ्यो होला मुठी चारो,
कहाँदेखि कहाँ पुगिरहेछन् चराहरू ।

किन किन यी हरफहरु भने साह्रै चित्त बुझ्ने लागे ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-3473939049311818033.post-29389055475240717202010-08-28T23:13:12.427+05:452010-08-28T23:13:12.427+05:45प्राकृतिक रुपमा स्वतन्त्र रहेका बस्तुहरु लाइ पनि न...प्राकृतिक रुपमा स्वतन्त्र रहेका बस्तुहरु लाइ पनि निस्फ्रिक्री र सजिलो छैन जीवनयापन गर्न !
त्यसैले हरेक ले प्रगति र विकाशको लागि संघर्ष र सकारात्मक प्रयत्न भने गर्ने पर्ने हुन्छ !
अनि केन्याको जस्तो दीर्घ समय नलागोस -नेपालमा संबिधान लेख्ने कार्य !वेदनाथ पुलामी (उमेश )http://www.bednath.blogspot.comnoreply@blogger.com