September 22, 2011

पाटन

पाटन दरबार स्क्वायर परिसरमा आयोजित तीनदिने साहित्यिक जात्राको तेस्रो तथा अन्तिम दिन झमझम झरी परेको थियो । जात्रामै भाग लिन निकै समयपछि पाटन पसिएको थियो । जात्रा चलुन्जेल तीनै दिन आसपासका पुरातन सम्पदाले लोभ्याइरह्‌यो । मन्दिरका रात्ता भित्ता र भुइँ पनि राताम्मे ।


कृष्ण मन्दिरको सेरोफेरोमा केही फोटो पनि खिचियो ।

Patan

Patan2

 

Patan3

 

Patan4

 

Patan5

2 comments:

  1. जात्रा कस्तो रह्‍यो थाहा भएन तर, तस्बिरहरू भने गतिला छन् । झरीको बेलामा खिचिए पनि तस्बिरहरू आफ्नो कथा बताउन सक्षम देखिएका छन् :)

    ReplyDelete
  2. ek kabi/kalakaar ko aankhaabata dekhine PATAN DARBAR SQUARE ramaeilo naei rahecha...

    ReplyDelete