उपहारमा
तिमीले दियौ गलबन्दी
छेक्दै छेकेन जाडो
रोकेन तुषारोको ठिही
तिम्रो उपहारको गलबन्दीभन्दा त
असरदार रहेछ
सुन्दरी सिरेटोको खिरिलो हिलजुत्ता
आतंकवादी जस्तो
घुसेको छ घाँटीको सुरुङभरि
उफ्रिरहेछ शीतलहरको पाइलाले ।
. . . अर्थहरु खुल्दै जान्छन् - Blog by Jotare Dhaiba



सुरु भो है कविज्यु को शीतकालिन कविता यात्रा! यात्राको सुरुवात राम्रो छ हाहा!~
ReplyDelete