December 30, 2011

त्यो पत्थर

पत्थर पनि त
मन विनाको मान्छे रहेछ,
अल्झिरहेछ
जुगदेखि दोबाटोमा

कोही आउँछ कि …

Stone Heart Source - www.everythingiswhatyoumakeit.wordpress.com

2 comments:

  1. कोहि आएर नै देख्यो होला
    उसको मन नभएको कुरा
    युगौंदेखि अल्झी बसेको कुरा
    उसको पर्खाइको मतलब
    अब भयो कि पुरा ?

    ReplyDelete