February 28, 2012

होली

तिमीसँगको होली पो होली !

रङ्ग्याउनु ..
भिजाउनु ...

चुपचाप - चुपचाप
रङहरूको आरोहण

न तिमीले सङ्कोच मान्ने

न मलाई धक लाग्ने ।

Pic Source - AFP

6 comments:

  1. धाइबालाई धक नलाग्ने रहेछ, एउटी तरुनीसँग होली खेल्न ।

    ReplyDelete
  2. आहा !, यत्ति थोरै शब्दमा कसरी यत्ति धेरै भाव अटाउन सकेको होला । रोमाञ्चित बनायो यो होलीको 'शाब्दिक-रङ'ले । पढ्दै जाँदा अलिकता लामो भएको भए अझ मज्जा आउँथ्यो जस्तो लाग्यो तर..... ।

    यस पटक सबैको होली यस्तै रङगीन होस ! :)

    ReplyDelete
  3. गुरुको लेखाइ हेरेसी आफ्नो ब्लग त थुइक्क के लेख्नु जस्तो पो लाग्छ ! :))

    ReplyDelete
  4. सुन्दर। साह्रै सुन्दर

    ReplyDelete