Where words smile ...
तिमीसँगको होली पो होली !रङ्ग्याउनु ..भिजाउनु ...चुपचाप - चुपचापरङहरूको आरोहणन तिमीले सङ्कोच मान्नेन मलाई धक लाग्ने ।
धाइबालाई धक नलाग्ने रहेछ, एउटी तरुनीसँग होली खेल्न ।
आहा !, यत्ति थोरै शब्दमा कसरी यत्ति धेरै भाव अटाउन सकेको होला । रोमाञ्चित बनायो यो होलीको 'शाब्दिक-रङ'ले । पढ्दै जाँदा अलिकता लामो भएको भए अझ मज्जा आउँथ्यो जस्तो लाग्यो तर..... ।यस पटक सबैको होली यस्तै रङगीन होस ! :)
गुरुको लेखाइ हेरेसी आफ्नो ब्लग त थुइक्क के लेख्नु जस्तो पो लाग्छ ! :))
:)
सुन्दर। साह्रै सुन्दर
!
धाइबालाई धक नलाग्ने रहेछ, एउटी तरुनीसँग होली खेल्न ।
ReplyDeleteआहा !, यत्ति थोरै शब्दमा कसरी यत्ति धेरै भाव अटाउन सकेको होला । रोमाञ्चित बनायो यो होलीको 'शाब्दिक-रङ'ले । पढ्दै जाँदा अलिकता लामो भएको भए अझ मज्जा आउँथ्यो जस्तो लाग्यो तर..... ।
ReplyDeleteयस पटक सबैको होली यस्तै रङगीन होस ! :)
गुरुको लेखाइ हेरेसी आफ्नो ब्लग त थुइक्क के लेख्नु जस्तो पो लाग्छ ! :))
ReplyDelete:)
ReplyDeleteसुन्दर। साह्रै सुन्दर
ReplyDelete!
ReplyDelete