
मिथिलाक्षेत्रका स्वनामधन्य लेखक डा. राजेन्द्र विमल जनकपुरबाट काठमाडौं आएको मौकामा पारस नेपालले उनीसँग लामो कुराकानी गरेका थिए । त्यही कुराकानीको पूरा भाग यहाँ …
Read More >>आ खिरमा आयो जवाफ । पत्र लेखेपछि जवाफ नआई पनि त भएन ! केही समयअघि यसै ब्लगमा सिड्नीकी साथीलाई सम्बोधन गर्दै आत्मीयताको यथार्थ रङले तर साहित्यिक रोगन मिसाएर पत्र…
Read More >>पा हुनाको कलमलाई क्याफेमा प्रस्तुत गर्ने क्रममा 'अतिथि आसन' स्तम्भमा यसपालि कवि सुको साइबरलाई लिएर आएको छु । सुको अर्थात् सुदिप कोइराला । कवि साइबर मेर…
Read More >>मे रो प्रेम, सुरुवात नै अहम्पनाबाट भयो भन्ठान्यौ क्यार ! यहाँ मात्राको हिसाब गरेर मैले 'मेरो' शब्दलाई नै राखेँ नत्र 'हाम्रो' को सम्भावना नभएको…
Read More >>* तस्बिरहरू : मनबहादुर बस्नेत ।
Read More >>अ ड्कलेर बाँच्नुको स्वाद किन-किन खल्लो लाग्दोरहेछ । बेलुकाको निम्ति बाँच्ने चाहनाले बिहान खल्लो बनिदिन्छ । भोलिका निम्ति बाँच्ने चाहनाले बेलुकी अमिलो बनिदिन्छ …
Read More >>विद्यालयको शैक्षिक स्तर कस्तो छ भन्ने कुरो उक्त विद्यालयको व्यवस्थापन कत्तिको चुस्त छ भन्नेमा धेरै भर पर्छ। अनि व्यवस्थापनको कसी हुन्- विद्यालयका हेडसर। विद्या…
Read More >>- राजु थापा छुट्टिने बेला सम्झना लैजाऊ रुमाल बोकेर फर्किँदा सँगै ली आउनू नआउनू उतै छोडेर । किनेको होइन यो मेरो, आफ्नै हातले सिएको मायाको बुट्टा भरेर तिमीलाई मा…
Read More >>- मनबहादुर बस्नेत "ट्या ङ्कीमा कति तेल छ ?" जतिसुकै नजिकको नातेदार वा साथीले सोधे पनि 'रिजर्भ'मा भन्ने रेडिमेड जवाफ दिएर थामथुम पार्न थालेको …
Read More >>- गणेश कुमार ओ... आगो पिउने आमाहरू हो ! ओ आगो जिउने आमाहरू हो ! तिमीहरूले आगो पिउन मात्र पाउन्नौ आगो जिउन मात्र पाउन्नौ अब आगो जन्माउने प्रयास गर …
Read More >>- सरोज बस्नेत उ दयपुर सदरमुकाम गाईघाटबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तहको अध्ययनका लागि राजधानी छिरियो । अध्ययनसँगै अवसरको सम्भावनासँग नजिकिन धे…
Read More >>- सुरेश सुवेदी यात्रामा समस्याका अग्ला-अग्ला सगरमाथाहरू उभिन सक्छन् अशान्तिको बादलसँगै दुःखका असिनाहरू बर्सन सक्छन् षड्यन्त्रका चट्याङहरू खस्न सक्छन…
Read More >>- रुपक बनबासी १) प्रारब्धमा मान्छे कति विवश हेर्नुस् बार-बार विफल भयो सिसिफस हेर्नुस् । स्याहार्दा-स्याहार्दै मर्यो गुलाफको बोट, कसरी फस्टाएछ यो क्या…
Read More >>- कुसुम ज्ञवाली हो, मैले तिमीलाई नै भोट दिएँ तिमीलाई खुवाउँदा खुवाउँदै घरमा अन्नको गेडो बाँकी थिएन ऋण नतिरे साहुले घर छोड्न भन्यो, छोराले पठाएको पैस…
Read More >>- आकांक्षा कार्की चा र कक्षामा पढ्दा, नेपाली कक्षामा 'गुरुमाप्पा' नेवारी नाटक मिसले सबैलाई पढ्न लगाउनुभएको थियो । तर कसैले पनि शुद्धसँग नेवारीमा लेखिएक…
Read More >>- सबिना सिन्धु "आफूलाई कतै छोडेर अधुरो म कविता पूरा गर्न सक्तिनँ .......जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा म अन्तिम सिमाना कोर्न सक्तिनँ " - एउटा स…
Read More >>- मनबहादुर बस्नेत फागुन २३(२०६४) शिवरात्रिको दिन । साँझ करिब आठ बजेको छ । शिवरात्रिको मेलाले पशुपतिनाथमा पाइला टेक्ने ठाउँ छैन । भीडमा हराइने डरले मानिसहरू छ…
Read More >>- गीता त्रिपाठी झ्यालबाट पर तानिन्छु म । बाहिरको शान्त बिहानीले मेरो अशान्त उपस्थितिलाई खिस्याइरहेजस्तो लाग्छ । होइन यो चैतको हुरी मेरै मनमा समेटिएर किन मलाई…
Read More >>निबन्ध गुरुकुलमा सञ्जीव उप्रेतीको "घनचक्कर" उपन्यास नाटकमा मञ्चन हुँदै गर्दा म काठमाडौँको चिसो समय नियाल्दै "अर्को घनचक्कर" लेख्दै छु । चि…
Read More >>
सञ्जाल चौतारी