सर्वत्र शान्ति र सहमतिको चर्चा छ। यो समयको नेपाली हिट फिल्मको नाम यस्तै केही हुनुपर्ने– ‘शान्ति अफ थ्री ब्रदर्स’, ‘सहमतिले लौ न सतायो’। शान्ति र सहमति, सुन्दा …
Read More >>समयको बहानामा योजनाको पन्तुरो फुकाउने चलन नयाँ होइन । चाहे शुरूआतको घडीमा होस् वा समाप्तिको चरणमा, आत्मसाक्षी राखेर हामी योजना र वाचाको सूची बनाउन तम्सिहाल्छौं…
Read More >>Sketch by Suraj Shakya ( http://surajshakya.com ) भ निन्छ - पु रानोलाई राम्रो भनेर त्यसैमा अल्झेर बस्यो भने नयाँ कुराले ठाउँ बनाउने कुनै सम्भावना हुँदैन ।…
Read More >>तालिममा बारम्बार औंला उठाएर सतर्क गराए जस्तो ए है, दशैं त आयो भनेर आफैंलाई याद गराउनुपर्ने भएको छ । होशचेत गुम भए झैं चाडबाडको पत्तो नै छैन । होश नभएपछि यस…
Read More >>मंगल ग्रहमा पानीको संकेत भेटियो पृथ्वीमा चाहिं के लोप हुने हो फेरि प्लटिङ गरिसकियो यता सबै जमिन, चन्द्रमातिर भाग लाउने हो कि घडेरी ! समस्या एउटा-दुइटा होइन…
Read More >>आऊ, हावालाई पूजौं गुरू थापौं हावालाई उसका कुरा बुझौं देखिन्न स्वाँठ हावा यसैलाई मानौं अदृश्य शक्ति राखौं प्रतीकस्वरूप कुनै घडा आऊ, हावामा बुरुक्क उफ्रिएर हाव…
Read More >>मोह प्राइभेट जागिरेले सरकारीलाई हेरे जस्तै डिट्ठा सा’बले विचारीलाई हेरे जस्तै संविधानसभालाई सभासद्ले यसरी हेर्दैछन्, दाइजोप्रेमी पुरुषले पियारीलाई हेरे जस्तै…
Read More >>(होलीको अघिल्लो दिन राजधानीको एउटा स्कूलका विद्यार्थी होलीको बिदाअघि रङ्गिएर रमाउँदै) हा मीमा उल्लासको रङ नै हराउँदै गएको हो कि, होलीको रङ बर्सेनि फिका हुँदै …
Read More >>प्रहरीको बाक्लो तैनाथी हुने काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा बिहीबार मध्याह्न गोली चल्यो । त्यो पनि कैदीलाई भेट्न गएका विदेशीबाट । कन्ट्र्याक्टमा …
Read More >>ह रेक दुई वर्षमा अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्ने आरोहण नाट्य समूहको गुरुकुल (स्कुल अफ थिएटर) यस पटक पुन: जुर्मुराएको छ । दुई वर्षअघि २००८ को महोत्सवमा ने…
Read More >>यो दशैंमा दशैं मान्नेहरूको निधार त अक्षताले भरिन्छ, तर आकाश भने पूर्ववत् उजाड नै रहनेछ। दशैं शुरू हुने कति दिन अगाडिदेखि र दशैं सकिएपछिका केही समयसम्म पनि च…
Read More >>तेस्सिमा हौ, यो दशैं त आइगो गाँठे ! काठमान्डुमा ठिटाहरूले चङ्गा उडाउनुभन्दा पहिल्यै हामी जस्ता रोजीरोटी गर्नेहरूको मन चाडबाडले फुरफुर उड्छ । म हरि बादुर खड्का…
Read More >>आ न्दोलनपछि आन्दोलन र जेलिएको राष्ट्रिय राजनीतिको ऐना हेर्दा यस्तो लाग्छ, सङ्घर्ष र टकरावकै भुङ्ग्रोमा जल्ने भूमि रहेछ यो देश । गृहयुद्ध र भयानक हिंसाले थिलथिल…
Read More >>“भो क लागेपछि त पेट्रोल पनि कस्तो फेन्टा जस्तै देखिएको !” मेरो मुखबाट बजिहाल्यो । बेलुका ९ बजे अफिसबाट घरमा ड्रप गरिदिन हिँडेका थिए अफिसका ड्राइभर दाइ । चुह…
Read More >>गि रिजाप्रसादपछि के ?, को ? र कसरी ? प्रश्न जसरी पनि गर्न सकिन्छ । तर जवाफ दिन गिरिजाप्रसाद जस्तो निर्भीक र स्पष्ट अडान भएका मानक नेता नेपाली राजनीतिक म…
Read More >>धे रैजनालाई लोडसेडिङका कारण घरै अँध्यारो संसारै अँध्यारो लाग्छ । यस पङ्क्तिकार मनुवाको नजरमा भने लोडसेडिङको धारावाहिक बहार अति प्यारो जिनिस बन्न थालेको छ । यसो…
Read More >>"हि जोसम्म जो रोईरोई बाँचिरहेका थिए आज तिनै हाँसीहाँसी मर्न तयार छन् …" क्याम्पस प्रवेशको कलकलाउँदो बेला थियो त्यो । नेपाली विषयको कक्षामा युगक…
Read More >>म प्रेम थिएँ तिमी पूजा थियौ । प्रेममा परेपछि कहिले-कहिले त टापुको घर जस्तो भइँदो रहेछ , सबै खापा र कब्जाहरु बन्द भएको । सबै कुरादेखि बेखबर । दुई जना मात्रै…
Read More >>
सञ्जाल चौतारी