
हावा बिना जीवनको रफ्तार सम्भव छ र ? बाइकको पछिल्तिरको पाङ्ग्रामा पाँच रुपैयाँको हावा भराएर तीनकुनेबाट हामी बत्तियौं । दुइटा बाइकको भर । जम्मा चार भाइ बाँड…
Read More >>मे महिनामा CaféKavita को पाँचौं शृंखला पूर्वाञ्चल विशेष कार्यक्रम इटहरीमा सकिएको भोलिपल्ट हामीसँग समय उब्रियो । कम्तीमा दिनभरि । बेलुका त हामीले काठमाडौं फर्कि…
Read More >>‘पहिला देश, अनि विदेश’ पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको यो नारा जब-जब सहरका विभिन्न ठाउँमा देख्छु, चिमोटिन्छ मन । अरे भाइ, तँ त कुवाको भ्यागुता …
Read More >>फोटो खिच्ने पनि नशा नै रहेछ । यसपटक अफिसमा ८-१० दिनको बिदा लिएर पूर्वी नेपालतिर लाग्दा यो नशा अझ प्रकट भयो । मैले खिचेका केही तस्बिरमा मन भुलाएका काठमाडौंका सा…
Read More >>ताम्सालिङ नेपाल राष्ट्रिय दल नामको पार्टीले उपत्यका र आसपासको जिल्लामा बन्द आह्वान गरेको दिन । गफैगफमा घुमघामको कार्यक्रम बन्यो । “जाने हो त ?” भन्ने एकजना…
Read More >>ठा डो उकालो अढाइ घन्टा पैदल छिचोलेर गुम्बामा पुगिसकेपछि हामीलाई फर्किन हतार भइसकेको थियो । दिन ढल्दै गएर पश्चिम क्षितिजलाई सिरानी हाल्ने तर्खरमा थियो । त्यसमा…
Read More >>गत वर्ष जनवरीको जाडो याममा अझ सिरेटो खोज्दै गोरखा जिल्लाको ग्रामीण भेगतिर पुगिएको थियो । व्यस्ततालाई क्रमभङ्ग गरेर यसो बेलामौकामा आफूलाई नचियाए जिउनुको सार के …
Read More >>च र्चा गर्न लागेको कुरा सानो हो । त्यसो त, कलिलो तामा नै छिप्पिएर बाँस हुने भएकाले सानै कुराको पनि मूल्य हुने ठानेर यो फेहरिस्त उतार्न लाग्दैछु । सप्ताहान्…
Read More >>गोरखा दरबार उक्लिँदै गर्दाको सूर्यास्त अटेसमटेस गाडी, गर्मी उस्तै, मनास्लु हिमालले पङ्खा हम्किरह्यो देख्नमा मनमोहक, जोखिमयुक्त बाटो …
Read More >>द सैँमा फुर्सदिलो समयभन्दा पनि फुर्सदिलो मानसिकता बोकेर साथीहरू पूर्वी नेपाल छिचोल्दै दार्जिलिङ घुम्न गएको बखत आफ्नो मन भने ललचाएर विरक्तिरह्यो । घुम्ने टोली…
Read More >>दि क्क पनि लागेको छ, त्यसै। त्यसलाई तर भोकले उछिनेको छ । दिक्क लाग्नुभन्दा भोक लाग्नु वेश । सोइपरी । चार जना नौजवानले बजाए हाफ-हाफ प्लेट भन्दै जम्मा आठ प्लेट च…
Read More >>हेर्न र चिनेर टिप्न मात्र सक्नुपर्छ, कविता त हाम्रै वरिपरि यत्रतत्र छरिएर हामीलाई नै हेरिबसेका हुन्छन् । अक्सर यस्तै भन्ने गरिन्छ कविता लेख्न नसक्ने कसैलाई अर…
Read More >>फेरि पनि पुरानै कुराकन्थाको गुन्टा कसेर आएको छु । व्यस्तताका परजीवीले डसेर नयाँ पकवान बनाउन नभ्याएको त होइन । तर, अचार त पुरानै झिक्नुपर्यो नि ! अचार यस मानेम…
Read More >>
सञ्जाल चौतारी