गोरखा दरबार उक्लिँदै गर्दाको सूर्यास्त
अटेसमटेस गाडी, गर्मी उस्तै, मनास्लु हिमालले पङ्खा हम्किरह्यो
देख्नमा मनमोहक, जोखिमयुक्त बाटो
तरेली परेका खेतका गह्रा
इस्तुल खोला तरेर
आरुघाट बजारमाथिको गाउँ
आरुघाट बजारमा गिट्टी कुट्दै आमै
नामै पुतली : आरुघाटकी पुतली
नियमित दिनचर्या
यो देशमा म एउटा मानिस खोजिरै’छु : बिहानपख टोलाउँदै परेवा
सङ्घर्ष पाइलैपिच्छे : ट्रकमा चढ्न सकस झेल्दै धादिङको हनुमानडाँडानिर
तस्विर आफै वोल्छ ... भने झैँ रहेको'छ ..... अनि तपाइको छोटा सब्द ...पुरा ब्याख्या गर्न सफल रहेको छ ! थोरै ले भए'नि धेरै वोल्या'छ ! धन्यबाद !धाइबा जी !!!
ReplyDeleteधेरै दिन पछि, आखाँ ले केही बेर प्रकृति मा डुल्ने मौका पायो । धन्यवाद !
ReplyDeleteVery nice shots.Enjoyed watching. Thank you,JDG.
ReplyDeleteसुन्दर तस्बीरहरु!
ReplyDeleteपृथक-पृथक तर एकदम सही स्थान र कोणबाट लिनु भएछ तस्बिरहरु। आफैं पुगेजस्तै लाग्यो ।
ReplyDeleteसूर्यास्त, केराको पात पछाडिको हिमाल र गाउँको तस्बिर विशेष लागे ।
गोरखाको पृथ्वि नारायण शाहको दरबार पुग्नु भएन धाईबा जि ????
ReplyDeleteआकर्षक तस्बीरहरु! नेपालको सौन्दर्य र नेपालीको विवशतलाई उतारेका छन् सफलतापूर्वक।
ReplyDeleteGood. these images are really great.
ReplyDeleteतस्विरहरू धेरै राम्रा छन् । मित्र जोतारेजीलाई धन्यवाद ।
ReplyDelete