
हा तगोडा सद्दे हुनेहरुलाई सायद जीवन यसैगरी सहज र स्वाभाविक चलिरहन्छ जस्तो लाग्दो हो । मलाई पनि यस्तै लाग्छ । फलामको ज्यान अजर-अमर नै छ भन्ने भ्रम हुन्छ दैनिक …
Read More >>हाँ सो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ र 'इमोजी'मा खुम्चिएको समय हो यो। आजका मान्छेहरू सायद हाँसोको कुरा बढी गर्छन् र ह…
Read More >>गा उँघरतिर किसानलाई रासायनिक मलको सधैं अभाव भइरहँदा शहरका प्रमुख चोकमा ‘सपिङ मल’ छाती फुकाएर फस्टाइरहेका छन् । मल बिनाका चोकहरु बुच्चा लाग्न थालेका छन् उपभ…
Read More >>मे महिनामा CaféKavita को पाँचौं शृंखला पूर्वाञ्चल विशेष कार्यक्रम इटहरीमा सकिएको भोलिपल्ट हामीसँग समय उब्रियो । कम्तीमा दिनभरि । बेलुका त हामीले काठमाडौं फर्कि…
Read More >>भक्तपुरतिर यसै घुम्न निस्किएका थियौं । साथमा थिए सहकर्मी, कविमन तथा भक्तपुरकै रैथाने रुपेश श्रेष्ठ । बिस्केट जात्राको रौनक नियाल्ने उद्देश्य रहे पनि मेरो ला…
Read More >>‘पहिला देश, अनि विदेश’ पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको यो नारा जब-जब सहरका विभिन्न ठाउँमा देख्छु, चिमोटिन्छ मन । अरे भाइ, तँ त कुवाको भ्यागुता …
Read More >>फोटोग्राफीको नशाले पनि अनेक गराउँछ । साधारण ‘प्वाइन्ट एन्ड सुट’ डिजिटल क्यामेरा बोक्नु छ, ठूलै खजाना मिल्ने उमंगमा कहिले शहरको भीडमा त कहिले एकलास पाखातिर बराल…
Read More >>धार्मिक हिसाबले स्वयम्भू स्तुपाको महत्व विशिष्ट छ । पर्यटकीय आकर्षणमा पनि यसले चुम्बकको काम गर्दै आएको छ । धेरै फिरन्तेहरु स्वयम्भूको थुम्कोमा त्यहाँको अर्धमुद…
Read More >>पर्यटक जस्तो बादल ! कुनै नेपाली कविले उपमा दिए झैं आकाशको सीमाहीन देशमा बादलको मनमौजी वहकाव पर्यटकीय उडानभन्दा कम इर्ष्यालाग्दो हुँदैन । घरि सलाइको काँटी जस्तै…
Read More >>तस्बिरमा देखिएको ठाउँ कहाँको हो ? राम्ररी नियाल्नुस् त ! विदेश हो कि स्वदेश ? पैल्याउन सक्नुभएन भने जानकारी र यससम्बन्धी थप तस्बिर हेर्न भित्र आउनुस् >>…
Read More >>फोटो खिच्ने पनि नशा नै रहेछ । यसपटक अफिसमा ८-१० दिनको बिदा लिएर पूर्वी नेपालतिर लाग्दा यो नशा अझ प्रकट भयो । मैले खिचेका केही तस्बिरमा मन भुलाएका काठमाडौंका सा…
Read More >>लामो समयपछि ब्लगमा झुल्किँदैछु । रहर लाग्दालाग्दै, मन-मगजमा कुरा खेल्दाखेल्दै लेख्न नसक्नु/नपाउनु बडो पीडादायक हुन्छ । सचेत प्राणी भएको नाताले मानव मन-मस्तिष्…
Read More >>पाटन दरबार स्क्वायर परिसरमा आयोजित तीनदिने साहित्यिक जात्रा को तेस्रो तथा अन्तिम दिन झमझम झरी परेको थियो । जात्रामै भाग लिन निकै समयपछि पाटन पसिएको थियो । जात्…
Read More >>गीतमा ‘तिमी फूल जस्ती’ भनेर उपमाको हाँगामा आफ्नी प्रियतमालाई झुलाएको धेरै उदाहरण पाइन्छ । फूलहरू त्यसका लागि सुहाउँदिला पनि लाग्छन् । देख्दा आकर्षक र स्पर्शमा …
Read More >>अलकत्रे कालो सडकमा नीलो सर्ने गरी झरी वर्षिन्छ । मनसुन सुरु भएको भने होइन है ! शिरीषको फूलको वर्षा कुनै झरीभन्दा कमको छ र ? तपाईँको काठमाडौंका सडकमा बैशाख-जे…
Read More >>भ निन्छ, आत्मप्रकाशनमै छ आत्मिक तृप्ति । लेखेर-बोलेर मनभित्रका उहापोह बाहिरी संसारलाई पढाउँदा-सुनाउँदा अपार खुशी मिल्छ रे ! सत्य हो एक हदसम्म । तर यो सत्य आंश…
Read More >>यसपाली लामो समयसम्म दिमागमा आउँ परेन, सोचेँ – यसरी त व्याकुलताले मनमै आउँ पर्छ । सधैंजसो ब्लगमा केही गुदी भर्न तम्सिने मन खल्लो भइरह्यो । यसो कम्प्युटरको दराज…
Read More >>व सन्तपुरसँग किन-किन आत्मीयता गाँसिएको छ । भीडैभीडको साम्राज्य हुने भए पनि असीम शान्तिको अनुभूति हुन्छ त्यहाँ । अझ साँझपख सुस्ताउनुको मजा नै बेग्लै । एक्लै लर…
Read More >>
सञ्जाल चौतारी