
त्यो समय ठेगाना भएर पनि बरालिएर हिँडेको पर्यटक जस्तै थिएँ म । मियो भेट्टाएर पनि टिक्न नसकेको चञ्चल अवतार । जीवनमा कसैको आगमन भएको समय थियो त्यो । बाफ रे, खुबै …
Read More >>{ Attachment brings suffering } पत्रमित्र साथी, हस्याङफस्याङ गर्दै बरालिएको जिन्दगीमा तिमीलाई जमेको माया ! तिमीलाई पत्र लेख्न बस्दा हातभन्दा बढी मन काँपिरहे…
Read More >>प्यारी पाठक, र, यो पत्र लेख्न बस्दा तिमीले मलाई अनुभूतिको थप्पड लगाइरहृयौ, अब यसरी म पिरोलिएर नपोखिई सुख मिलेन । आत्मिक सुख । मान्छेहरू सुखको जोहो गर्न विम…
Read More >>सिड्नीकी साथी, धेरै माया र सम्झना । तिम्रो कपाल र हाम्रो सम्बन्धले हातेमालो गरेछन् । दुवै छोटो । छोटो कपाल र छोटो समयमा झ्याङ्गिएको आत्मीयता । र पनि त्यसको …
Read More >>मा ऽ याऽ लु ऽऽ !!! यो शब्द खर्चेर अब चिच्याउने छुइनँ म । मसँग आवाजहरू त छन्, तर त्यो आवाजमा ब्रेक लगाएकै सही । कम्तीमा अबको तिम्रो कानको लागि । तिम्रो कान…
Read More >>प्रिय पल, पत्र नलेखेको पनि जुग बितिसकेछ । कसरी पो बितेछन् ती क्षणहरू...। बिना वार्तालाप, बिना साउती । अब त कसरी लेख्ने पत्र भन्ने जस्तो पो भइसकेछ, औँला नै सर…
Read More >>प्रि य पल, हेर न, समय नामबाट 'पल'मा रुपान्तरण गरेँ तिमीलाई । प्यारी पल । सुहाउँदो छैन त ? हतारको दुनियाँमा छोटो नाम । फेरि एकपल्ट (सायद) शब्दका शूलहरूल…
Read More >>स मय, मैले सधैँ मनमै जपिराख्ने 'प्रिय' विशेषण यस पत्रमा तिम्रो नामअघि लेख्न सकिनँ । खोइ जाँगरै चलेन, मन बन्द भएजस्तै भयो । यसको लागि सुरुमै माफी माग्छु…
Read More >>प्रि य समय, यो कस्तो उपहार तिमीलाई मेरो तर्फको ? फेरि अर्को चिठी पढ्नको निम्ति चश्मा तिखार्नुपर्ने भयो तिमीले । यसबेलाको जिन्दगीसम्म कहिल्यै नाकमा चश्मा नचढाएक…
Read More >>प्रि य समय, यो पहिलो पत्रको प्रेम तिमीलाई । यस्तो पत्र अरु कसैले आजसम्म पठाएकै छैन, म त्यस्तो पत्र तिम्रो नाममा लेख्दै छु । मैले धेरैधेरै बोध गरेर पनि बुझ्न सक…
Read More >>
सञ्जाल चौतारी