युद्धपोतबाट
पानी काट्दै आउने गोलाबारी झैँ
आउनेछु यस्तरी

सहनू है -
चिनोको जालीरुमालले
छातीमा हानेको
कलिलो मुक्का ।

Love-hug-www.alittlegirlinat-shirt.blogspot.com