
अ ब उनी बिस्तारै आउनेछिन् अनि बेस्सरी लजाउनेछिन् । सोध्नै पर्दैन के छ र कसो छ, हतारिँदै सबै बताउनेछिन् । उनी खासमा त साइतकी घडा हुन्, यो उत्सवलाई सजाउनेछि…
Read More >>ग त जनवरी ३० मा 'अन्तर्राष्ट्रिय अनलाइन ब्लगर भेला' सम्पन्न भएको थियो, त्यसबारे एउटा लेख का न्तिपुर दैनिकको शुक्रबारे परिशिष्टाङ्क 'हेलो शुक्रबार&#…
Read More >>मा नवीय स्वभाव नै उस्तो, समयको कुनै बहाना मिल्यो कि त त्यसैलाई साइत बनाएर यो गर्छु र त्यो गर्दिनँ भनेर संकल्पको बिटो थुपार्न ध्याउन्न हुन्छ । हिन्दी म्यागेजिन …
Read More >>ट क्-टक् धपेडीका खराउले फुटपाथ डामिँदा सहरमा बिहानी च्याट्ठिन्छ दिन दिनभर अवसरका बाजले छोप्नुअघि नै छोप्छ निधारको झ्यापुल्ले अभागले अनि डस्छ रात रातभर प्रेम …
Read More >>म प्रेम थिएँ तिमी पूजा थियौ । प्रेममा परेपछि कहिले-कहिले त टापुको घर जस्तो भइँदो रहेछ , सबै खापा र कब्जाहरु बन्द भएको । सबै कुरादेखि बेखबर । दुई जना मात्रै…
Read More >>पु स २५ शनिबार जनवरी ९ को कान्तिपुर दैनिकमा झलक सुवेदीको 'लेखनशक्तिका कुरा' शीर्षकीय लेख पढ्दा दिमाग रन्थनियो । लेखमा उठाइएको कुरा आफूमा पटकौँ उठ्ने ग…
Read More >>
सञ्जाल चौतारी