फुर्सदमा रै'छन्
बूढा महादेव
पार्वतीको कपालमा
मार्दैछन् ठुङ

खै, म चलाउँछु अब त्रिशूल
गंगा अब बगाउँछु यतै ।

trishul