
स धैं पढिरहने तर कहिल्यै नसकिने किताब पनि हुने रैछ जीवनमा । जुन पढ्दा पढिसिध्याउने उद्देश्य राखिंदैन । बस् पढ्दै गइन्छ, सिलसिलेवार लय तोड्दै । कहिले पहिलो पाना…
Read More >>हा तगोडा सद्दे हुनेहरुलाई सायद जीवन यसैगरी सहज र स्वाभाविक चलिरहन्छ जस्तो लाग्दो हो । मलाई पनि यस्तै लाग्छ । फलामको ज्यान अजर-अमर नै छ भन्ने भ्रम हुन्छ दैनिक …
Read More >>घु मफिरमा कतै निस्किँदा ब्याकप्याकमा पुस्तक सिउरेर हिंड्ने ‘रोग’ केही वर्षदेखि अटुट रुपले लागिरहेछ । यात्राको क्रममा रमाइलोले नै सबै डोज प्राप्त भएर धेरैजसो त …
Read More >>ग र्मीले पसिनासँगै जिउको स्फूर्ति ताछ्दै छ, झरी धक फुकाएर तप्किन सकेको छैन । झरी परे पनि जहाँतहीँ पक्की भुइँ र घर भएकाले सहरमा पानी सोसिने माटो कम्ती छ । काठमा…
Read More >>हाँ सो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ र 'इमोजी'मा खुम्चिएको समय हो यो। आजका मान्छेहरू सायद हाँसोको कुरा बढी गर्छन् र ह…
Read More >>ज न्म र मृत्युको दुई स्टेशन बीचमा एउटा रेल खुब दगुर्छ। त्यसलाई जिन्दगीको नाम दिएका छौं हामीले । रेलको एउटा डिब्बाको नाम राखिएको छ, बिहे। जहाँ समाज अगाडि बढाउने…
Read More >>
सञ्जाल चौतारी