
का ठमाडौंको तापमान धरहरामा उक्लिँदैछ । तर कतिबेला चिसो हावा चल्छ र कतिबेला हप्प हुन्छ, यहाँको मौसमको कुनै ठेगान हुन्न । टन्टलापुर घाम लागेर छ्याङ्ग खुलेको दिन…
Read More >>म न्दिरै मन्दिरको देशको रूपमा परिचित छ हाम्रो नेपाल । जहाँ देवीदेवताको मूर्तिका खचाखच भीडको हिसाब गरिसाध्य छैन । हिन्दू आख्यानमा तेत्तीस कोटि देवताको चर्चा गर…
Read More >>नेपाली साहित्यिक जमातमा एकथरीले गजललाई आयातीत विधा भन्दै गाइने गीतको संज्ञा दिए पनि पछिल्ला वर्ष गजल लेखन साहित्यको मूलधार झैं बनेर उर्लिएको छ । त्यही शृंखलामा…
Read More >>हेरिरहेछु तिमीलाई तिमी हेरिरहेछौ हावाको धारतिर सायद परको चन्द्रमा तिमी सानो छँदा हेर्ने गर्थ्यौ मलाई म हेर्थेँ तिम्रै सपना घुलेको आँखाले टोलाउँथेँ पर क्षितिजको…
Read More >>(होलीको अघिल्लो दिन राजधानीको एउटा स्कूलका विद्यार्थी होलीको बिदाअघि रङ्गिएर रमाउँदै) हा मीमा उल्लासको रङ नै हराउँदै गएको हो कि, होलीको रङ बर्सेनि फिका हुँदै …
Read More >>निकैपछि गजल राख्दैछु ब्लगमा । डोरिन त प्राय: कवितामै डोरिन्छ र रमाउँछ मन । तर समय र सरसङ्गतिका हिसाबले गजल पनि सुरुवातदेखि नै लेख्ने भएकाले चटक्क माया मार्न …
Read More >>फोटोहरूको हिमाल आरोहण निकै पटक गरियो । टेलिभिजनमा प्रसारण हुने वृत्तचित्र, बजार र चोकमा टाँसिएको पोस्टकार्ड र पम्प्लेटबाटै हिउँ छोएर लुगलुग काँपियो । तर अहँ, स…
Read More >>प्रहरीको बाक्लो तैनाथी हुने काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा बिहीबार मध्याह्न गोली चल्यो । त्यो पनि कैदीलाई भेट्न गएका विदेशीबाट । कन्ट्र्याक्टमा …
Read More >>हेर्नू बुढेसकालमा - अनेकौँ घाम-पानी झेल्दै जोगाउँदै लगेको आफ्नो अनुहार हेर्नू अनुहारको डायरी पल्टाउँदा निधारको छत-छत गालाको कौसी-कौसी मेरो चुम्बनकै ओसले गल्दै-…
Read More >>प्यारी पाठक, र, यो पत्र लेख्न बस्दा तिमीले मलाई अनुभूतिको थप्पड लगाइरहृयौ, अब यसरी म पिरोलिएर नपोखिई सुख मिलेन । आत्मिक सुख । मान्छेहरू सुखको जोहो गर्न विम…
Read More >>
सञ्जाल चौतारी