
कसैलाई केही बताउनु छैन कसैलाई केही देखाउनु छैन कसैलाई साबित गर्नु छैन कसैले के भन्ला भन्ने कुरा पनि छैन कुनै विशेष सपना छैन पछ्याएको सपना भेटिनँ भन्ने गुनासो छ…
Read More >>अचेल हेरिन्न पल्लो घरको झ्याल खोलिन्न संवादको आत्मीय पर्दा मौन एकदम मौन छन् चौतारो र फल्चा बोल्दै नबोलिने हैन बोलिन्छ- ‘देखभेट नै हुन छाड्यो त !’ देखभेट हुँदै …
Read More >>मञ्जुश्रीको कसम ! मलाई अब सपनामा पनि कुनै चोभार बग्न मन पर्दैन बग्नुदेखि एलर्जी छ मलाई राजधानी बोक्न थालेदेखि उँधैउँधो बगिरहेछु छुलछुली मुत्न थालेको छु र…
Read More >>Art : Tristen Jenni Sanderson प्यारी छोरी, धेरै-धेरै अगाडिको कुरा हो यो ताल्चा र चाबीको आविष्कार हुनुभन्दा पनि अगाडिको कुरा त्यतिबेलादेख…
Read More >>Art : Smita Urunkar माया बिस्तरामा छ अचेल भन्छ - खुब बिरामी छु ! गुजुल्टो परेको छ सिरकमा छैन तर नातागत रत्तिभर मागिरहन्छ माछाको टाउको पानी जस्तै पिउँछ द…
Read More >>चपाइरहेछु खाना ब्रस घोटिरहेछु खुबै सुर-ताल मिलाएर समयसँगको टक्करमा किटिरहेछु यिनै दाँतहरु हर समय पिसिनु छ खिइनु छ सबै पिसेर-घोटेर क…
Read More >>जबजब सहर आउँछिन् आमा दिक्क मान्छिन् छोराको कोठामा - काले, किन धोइराख्छस् रुमाल ? सधैं चिसाको चिस्सै !! सिकसिको लाग्दैन, हँ ? धन्न बचिन्छ ! …
Read More >>
सञ्जाल चौतारी