
जबजब सहर आउँछिन् आमा दिक्क मान्छिन् छोराको कोठामा - काले, किन धोइराख्छस् रुमाल ? सधैं चिसाको चिस्सै !! सिकसिको लाग्दैन, हँ ? धन्न बचिन्छ ! …
Read More >>भूमिका बाँध्नुलाई बोलीचालीमा पनि निकै महत्व दिइन्छ । कतै कार्यक्रममा मन्तव्य राख्ने क्रममा आफ्नो गुदी कुरा बोल्नुअघि भूमिकाले बनाउँछ वातावरण । तर, हामीकहाँ कार…
Read More >>गहना-गृहभित्र झिनो डन्डीमा झुन्डिएको छ सुनौलो तराजु । सेक्युरिटी गार्डको आँखा छल्दै हावा घरिघरि ढोकाको चेपबाट पस्छ र हल्का स्पर्श गर्छ तराजुमा । औंलाका चक्रले …
Read More >>‘कृपया मलाई तपाईंको फोन टेक्स्ट गरिदिनुहोस्। कुरा गर्न मन लागेको छ। मेरो फोन 980*******. धन्यवाद।’ गत जुलाई २१ मा लेखक जगदीश घिमिरेको मेसेज आयो फेसबुक इ…
Read More >>काठमाडौंबाट दशैंका लागि घर जाने सोच बनाउँदै थिएँ, यस्तैमा झ्वाट्ट लाग्यो – यतिबेला गाउँका साथीहरु ससुराली जाने सोच बनाइरहेका होलान् । विदेशमा पनि छन् कतिपय …
Read More >>गा उँघरतिर किसानलाई रासायनिक मलको सधैं अभाव भइरहँदा शहरका प्रमुख चोकमा ‘सपिङ मल’ छाती फुकाएर फस्टाइरहेका छन् । मल बिनाका चोकहरु बुच्चा लाग्न थालेका छन् उपभ…
Read More >>क्या फे कविता नामको समूहले काठमाडौं र बाहिरका जिल्लाहरुमा महिनैपिच्छे कविता कार्यक्रम गर्दै आएको छ, कुनै क्याफेमा कवि र कविताप्रेमीहरु भेला भई कविता सुन्…
Read More >>[ नेपाल साप्ताहिक को असोज १३ गतेको अंकमा प्रकाशित समीक्षा] डेढ दशकदेखि निबन्ध लेखनमा रहेका रोशन शेरचन आफ्नो भिन्न शैलीको निर्माणमा जुटेका गम्भी…
Read More >>धाँधली गरीगरी जिताइरहन्छु तिमीलाई तिमी नीति-नियम पढाउँछौ पाप र धर्म बुझाउँछौ अनुशासनको बार भत्काइरहन मन लाग्छ कतै बजेटमा नभएको तिम्रो घर अगाडिबाट नजाने ब…
Read More >>काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा नेपाली टिमले एकपछि अर्को जितको झन्डा गाड्दै थियो । रातो जर्सीमा नेपाली खेलाडीहरु मैदानमा चम्किरहँदा मेरो स्मृतिमा भने के…
Read More >>‘ऊ’ त्यो पात्र हो, जसमा तपाईंको पनि एक अंश हुन सक्छ । अधिक अंश हुन सक्छ । तपाईंको एक वा बढी गुण/अवगुण उसमा पाउनु आश्चर्यको कुरा होइन । कारण, ऊ पनि यही …
Read More >>मनमौजी भएर बरालिन बानी परेपछि सोझो गोरेटोमा हिंड्न झर्किन्छ मन । एक धर्सो डोरीमा झन् के हिंडोस्! केही समययता यही दुस्साहसमा घचेटेको छु आफूलाई । सर्कस चल…
Read More >>गा उँघरतिर बगैंचामा यतिबेला लटरम्म आँप निख्रिसके । बजारतिर भने केही जातका आँपले रस चखाउँदै छन् । आँपकै मौसमको मौका छोपेर स्वादमा प्रतिस्पर्धा गर्ने गरी '…
Read More >>हावा बिना जीवनको रफ्तार सम्भव छ र ? बाइकको पछिल्तिरको पाङ्ग्रामा पाँच रुपैयाँको हावा भराएर तीनकुनेबाट हामी बत्तियौं । दुइटा बाइकको भर । जम्मा चार भाइ बाँड…
Read More >>हेर्दाहेर्दै ऊ कस्ती भई ! भर्खरै चिनजानको केटोलाई पोइको व्यवहार गर्छे रिसाउँदा पनि हाँस्छे गालाको खोबिल्टोमा जाकिरहने उसको काइदा कानुन कतै खाडल…
Read More >>‘बकुलाले पानी खायो लामो चुच्चाले यता-उति नगर कान्छी हान्छु जुत्ताले’ सानोमा यस्तै गीत गाउँदो रैछु । तोतेबोलीमा अड्किअड्की गाइने त्यस्ता गीत पनि खुबै हिट ह…
Read More >>मे महिनामा CaféKavita को पाँचौं शृंखला पूर्वाञ्चल विशेष कार्यक्रम इटहरीमा सकिएको भोलिपल्ट हामीसँग समय उब्रियो । कम्तीमा दिनभरि । बेलुका त हामीले काठमाडौं फर्कि…
Read More >>यस पटक ब्लगमा सहोदर दाइको डायरी सुटुक्क ल्याएको छु । जुन उसले २०६२ सालमा लेखेको रैछ । डायरी केहीबेरमा पेश गर्छु । त्यसअघि थोरै भूमिका जरुरी लाग्यो। दाइको …
Read More >>यही शीर्षकमा वीपी कोइरालाले उपन्यास लेखिसकेका छन् । उनको नाति पुस्ताको म एउटा चिर्कटो लेख्न खोज्दै छु । आविष्कारले संसारलाई परिपूर्ण पार्दै समय जति फुर्सदिलो …
Read More >>भक्तपुरतिर यसै घुम्न निस्किएका थियौं । साथमा थिए सहकर्मी, कविमन तथा भक्तपुरकै रैथाने रुपेश श्रेष्ठ । बिस्केट जात्राको रौनक नियाल्ने उद्देश्य रहे पनि मेरो ला…
Read More >>आजकाल लेखाइ निकै कम भएको छ । लेखनमा कम समय जाँगर चलाएपछि उत्पादन पातलिने नै भयो । कम लेखिनुको कारण अब गुदीयुक्त र सार्थक कुरा मात्रै लेख्नुपर्छ भन्ने आत्मप्रे…
Read More >>विरही गीतहरुमा भन्दा तीव्र रूपमा आजका मान्छेको चित्त दुख्ने गर्छ । यस्तो लाग्छ, चित्त दुख्नैका लागि हो । गलामा गाँठिएर प्याकप्याक हुने गरी अलल्लिन आउने भक्का…
Read More >>
सञ्जाल चौतारी