
कुनै नयाँ ग्रह हेर्न झुम्मिए जस्तै आँगनभरि गोलो लागेको थियो मान्छेहरूको । अगाडि श्यामश्वेत टीभीमा मन्द भाव बगिरहेको थियो । सानो छँदाको धेरै घटना फिल्मको पु…
Read More >>च र्चा गर्न लागेको कुरा सानो हो । त्यसो त, कलिलो तामा नै छिप्पिएर बाँस हुने भएकाले सानै कुराको पनि मूल्य हुने ठानेर यो फेहरिस्त उतार्न लाग्दैछु । सप्ताहान्…
Read More >>य सै बसिबियाँलो गर्दा फेसबुक स्टाटस का रूपमा लेखिएका टुक्रा कुनै-कुनै त कविता नै बने जस्तो लाग्छ, र तिनलाई अझै जोखाना हेरी कविताको साँचोमा ढाल्न लोभ लाग्छ । के…
Read More >>स रकारले बजेट पेस गर्न लागेको शुक्रबारे संसद्को भद्रगोलले माओवादीइतरका दलहरूबाट संसद्को इतिहासमै कालो दिनको संज्ञा पायो । अर्थतन्त्रको समेत कालो दिनको रूपम…
Read More >>ह रेक दुई वर्षमा अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्ने आरोहण नाट्य समूहको गुरुकुल (स्कुल अफ थिएटर) यस पटक पुन: जुर्मुराएको छ । दुई वर्षअघि २००८ को महोत्सवमा ने…
Read More >>का त्तिक २८ गते (नोभेम्बर १४) को कान्तिपुर दैनिकमा अर्थ वाणिज्य पृष्ठमा प्रकाशित एउटा सानो समाचारको शीर्षकले आँखा तान्यो । दैलेखमा धानबाली उपलब्धिविहीन भएक…
Read More >>फू ल र बत्तीहरूले टोल र बस्ती नै बेहुलीमा परिणत हुने तिहार पर्व ! पाला, दियो र मैनबत्तीमा खुसीको उज्यालो खोज्ने मानिसहरू। तिहार आयो कि त अनौठो रोमाञ्चकता सञ्च…
Read More >>यो हदभन्दा सानो कद ध्वाँसोमा लपेटिएको जड चोला उठ्न लागे ठोकिन्छु यसमै बस्न लागे जकडिन्छु अहँ सरकार ! म अटाइनँ यो टापु प्रदेशमा ।
Read More >>ज तासुकै चर्चाको एउटै तातो मफलर ! “डीभी भर्यौ” प्रश्नदेखि “यसपाली चाहिँ निशाना लाग्छ कि, भर्नुपर्यो फेरि'” भन्ने इच्छा जाहेरीको सिलसिला टन्नमन्न । “…
Read More >>ए क वर्षपछि दसैँमा यसपाली गाउँ पुग्दा त्यहाँ निकै बदलीका चिन्हहरू देखेँ । गाउँको कोल्टे फेराइ तर सारमा होइन, रूपमा मात्र थियो । पूर्वी नेपालको भित्री मधेसमा पर…
Read More >>यो दशैंमा दशैं मान्नेहरूको निधार त अक्षताले भरिन्छ, तर आकाश भने पूर्ववत् उजाड नै रहनेछ। दशैं शुरू हुने कति दिन अगाडिदेखि र दशैं सकिएपछिका केही समयसम्म पनि च…
Read More >>विजयादशमीको हार्दिक मङ्गलमय शुभ कामना! जो जहाँ रहनुहुन्छ, टीका लगाउने-नलगाउने जस्तो परिस्थिति भए पनि त्यसैमा खुसी हुन सक्नुहोस् । यस वर्ष कतिलाई बिदा मिलेन होल…
Read More >>“भे लबाढी जस्तो सुसाउने मन पनि मरूभूमिको बलौटे समुद्र जस्तो शान्त हुँदोरहेछ है !” उसलाई भन्नुपर्नेछ यस्तै-यस्तै कुरा । ऊ सुदूर देशमा धपेडी सहिरहेकी मेरी पत्र…
Read More >>तेस्सिमा हौ, यो दशैं त आइगो गाँठे ! काठमान्डुमा ठिटाहरूले चङ्गा उडाउनुभन्दा पहिल्यै हामी जस्ता रोजीरोटी गर्नेहरूको मन चाडबाडले फुरफुर उड्छ । म हरि बादुर खड्का…
Read More >>क हिलेकाहीँ धेरै सोचिन्छ र केही पनि सोच्न सकिन्न । त्यसमा पनि मलाई बात लगाउँछन् मान्छेहरू – तँ अलि चाहिने भन्दा बढी नै सोच्छस् यार ! र यति तीव्रतम सोच राख्दै आ…
Read More >>शक्तिको केन्द्र राजधानी विविधताको हिसाबले पनि अब्बल नै छ । मुलुकका कुना-कन्दराबाट आउने थरीथरीका मानिसले यहाँ अवसरको बल्छी थापे जस्तै परिपरिका नमुना चिज पनि यही…
Read More >>अ खबारको राशिफलमा भविष्य खोज्ने आँखाहरू थकाइ मान्दैनन् । सिमाना नाघेर परदेशसम्मको सपना समेट्ने युवा पुस्ता देशभित्र उपायविहीनताको अवस्थामा भाग्यकै सहारा लिने द…
Read More >>“खानु आफ्नो रोजाइ अनुसारको, लगाउनु अरूको रोजाइको।” यही आहान अरू कुरामा पनि लागू हुने रहेछ । जस्तो कि पछिल्लो समय म पुस्तक प्रकाशनको योजना बुन्ने क्रममा अलम…
Read More >>वर्षैपिच्छे लुगा फाट्दै जानु, केश फुल्नु पाकोपनको सूचक हुन सक्दैनन्, तर अचेल केश फुल्दै गइरहेछ। ऐना हेर्दा घना रूपमा रहेको कालो केशको चेपचेपमा टुसाएका एकाध सेत…
Read More >>सु त्केरी जस्तै छ बिहान सहन्छ तड्पन ! भर्खरै त जन्माएको छ रक्ताम्य सूर्य लोलाउन मन होला छानाभरिको बिछ्यौनामा जिउ केस्राकेस्रा फुकाउँदै उसका लागि - यही फाट…
Read More >>निश्छल केटाकेटीसँग तुलना गरिने फूलहरू । कविहरूले सुन्दरताको पर्यायको रूपमा लिने फूलहरू । कसलाई बिझाउँलान् र फूल ? विभिन्न स्थानमा मैले खिचेका फूलहरूको कोलाज य…
Read More >>
सञ्जाल चौतारी