बा हिर चैते झरीको ठट्यौली लीला जारी छ, भित्र कोठामा म छु, अक्षरको बलेंसी सम्हाल्दै फुरुङ्गिँदै । धेरैपछि लेखेँ आज गजल र टाँस्न हतार लागिहाल्यो । सुर त अरू नै …
Read More >>बा र-बार खुलेआम सडकछेउको दुर्गन्ध झैँ वा, चोकको लोभी मगन्ते झैँ आउँछ, आइरहन्छ चोर जहाँ स्वर्ग जस्ता सुन्दर बस्ती मौलाउँछन् तिखारेर हत्केलाभरि पिरो नङ्ग्रा जन्…
Read More >>धे रै भयो मनको कुरा नगरेको, आफूलाई नियालेर नहेरेको । जीवन त अरूहरूतिरै निशानाबाजी लगाउनमा रनभुल्लिएछ । यो जीवन छ नि हाम्रो, जब्बरमा बडो जब्बर छ र सरलमा ज्यादा …
Read More >>रा जधानीको होलीको रङ नै चर्को ! होली आउनुभन्दा एक साताअघिदेखि नै लोलाको वर्षाले सडक र गल्लीको दायाँ-बायाँ अभागी ढाडहरूलाई अधैर्यपूर्वक प्रतीक्षा गरिरहेका हुन्छ…
Read More >>फ लेछ ती अधरमा जुनार यस्तरी आँखाभरि नाचिरह्यो मुहार यस्तरी ! मनमनै डाक्यौ होला मलाई प्यारले, मैले भने सुनेँ सोझै पूकार यस्तरी ! घाउ थियो भित्र कतै आँसु च…
Read More >>यो कविता मेरो केही वर्षअघिको कमाइ हो । सादा विषय, सादा पात्र, सादा लेखाइ भएको कविता । र पनि किन-किन यो कविता पढ्दा मन चङ्गा हुन्छ, मानौँ म नै हुँ त्यो हतभागी …
Read More >>
सञ्जाल चौतारी