
आ माबारे जताततै लेखिएका छन्, आमाको महान्ता र गरिमालाई पृथ्वीसँग तुलना गरिएको पाइन्छ । साहित्य र धार्मिक वर्णनमा माता-महिमाको शृङ्खला चहकाउँदो गरी उज्यालो छ । …
Read More >>हा रमोनियम जुरुक्कै उचालेर उनी मञ्चबाट दर्शकदीर्घाको एक कुनातिर ओझेल भए, स्रोतामण्डलीले बल्ल तृप्ति र चैनको श्वास फेरे । अचम्मको कुरो ! गाउने कलाकार गला बिसा…
Read More >>के ही समयअघि माइसंसार.कम मा एउटा तस्बिर देखेँ, झ्वाट्टै पिरो भएर आयो मन । तस्बिर हेरेर कविता लेख्न आह्वान गरिएको पोष्ट थियो त्यो । के झोँक चल्यो कुन्नि एकै म…
Read More >>*तस्बिर: कोलम्बिया.इडियू / फाइल्स.इग्यान.कम के ही वर्षअघि एउटा फिल्मी गीत खुबै चलेको थियो, उखानलाई उसिनेर पचाएको त्यस गीतको भाकाले भन्थ्यो- "बुझ्नेलाई …
Read More >>"ग जलमा भावका भक्कानोहरू पाउरोटीमा जाम मिले जस्तै मिल्छन् । वेदनाका पिल्लिएका घाउ मोहीबाट सर्लक्क नौनी निस्किए जस्तै गजलमा अँटाउँछन् । यसैले म गजल लेख्छु …
Read More >>
सञ्जाल चौतारी